१३ हजार गुनासो सम्बोधन, १ हजार ७ सय लाभग्राही थपिए

काठमाडौं, ४ चैत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ । योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित १ […]

Continue Reading

चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मको लागि भक्तपुरका विद्यालयकाे पठनपाठन बन्द

भक्तपुर, ४ चैत विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा यही चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु नभएसम्मका लागि पठनपाठन बन्द हुने भएको छ । नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले उक्त […]

Continue Reading

पर्यटकलाई लोभ्याउने ‘राकम कर्णाली’ र्‍याफ्टिङको डीपीआर तयारी

दैलेख, ४ चैत ‘यता उता अग्ला हरियाली डाँडा काँडा । पारी अछाम वारी दैलेख उत्तरतर्फ कालिकोट । एकातिर लालिबगरमा बगेको कर्णाली नदीको निलो पानी । सिलेट र खरले छाएका परम्परागतशैलीमा निर्माण गरिएका घर, बिचमा समथर भू–भाग हो दैलेखको ‘राकम कर्णाली ।’ बीचमा कानेगाड खोला, बाँयातर्फ रहेको कर्णाली राजमार्गमा सवारी साधन्को लाम पनि उस्तै देख्न सकिन्छ’ […]

Continue Reading

कर्णालीको चिनो ‘साँबर छाला’ लोप हुँदै

दैलेख, ४ चैत ‘काँचो छालालाई परम्परागत प्रविधिबाट प्रशोधन गरी बनाइने ‘साँबर छाला’का लागि दैलेख नेपालकै प्रसिद्ध जिल्ला हो । कुनै बेला चिनोको रुपमा रहेको साँबर छाला अहिले लोप हुँदै गएको छ् । माग बढेपनि आपुर्ती नहुँदा नारायण नगरपालिका–१ भगवती टोलमा रहेको साँबर छाला बनाउँने स्थान समेत अहिले छैन । ‘एक समयमा नेपालमा मात्र नभई विदेशसम्म […]

Continue Reading

पनौतीमा अनिश्चितकालीन कर्फ्यू

काभ्रेपलाञ्चोक, ४ चैत टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको विषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिनसक्ने आँकलन गर्दै प्रशासनले पनौतीमा कर्फ्यु जारी गरेको छ । सोमबार प्रदर्शनले उग्र रुप लिएको र बिहानबाटै प्रदर्शन भएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि पनौती बसपार्क आसपासको क्षेत्रमा ९ बजेबाट कर्फ्यु जारी गरको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए […]

Continue Reading

धरहराको १० औं तला ढलान गर्ने तयारी

काठमाडाैं, ४ चैत्र पुनर्निर्माण भइरहेको धरहरा। पुनर्निर्माण भइरहेको धरहराको १० औं तला ढलानको तयारी गरिएको छ। धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी दिए। यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी […]

Continue Reading

कोरोना भाइरसको खोप परीक्षण हुँदै

वासिङ्टन, ३ चेैत  कोरोना भाइरस (कोभिड–१९) महामारीबाट जोगाउन विकास गरिएको खोप पहिलोपटक मानवमा परीक्षण हुने भएको छ । अमेरिकी सरकारको आर्थिक सहयोगमा निर्मित खोप परीक्षण सियाटलस्थित केइजर पर्मान्टे रिसर्च फ्यासिलिटीमा सोमबारबाट सुरु हुने र त्यसका लागि ४५ जना स्वास्थ्य स्वयंसेवक तयार रहेका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। स्वस्थ व्यक्तिमै खोप परीक्षण हुन लागेको हो। खोपमा […]

Continue Reading

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

चितवन, ३ चैत जिल्ला प्रशासन कार्यालय, चितवनले जिल्लाबासीका लागि स्मार्ट कार्डसहितको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६÷७७ देखि आगामी दुई वर्षभित्र रहेक नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुसार कार्ड वितरण गर्ने तयारी गरेको हो । शुरुवाती चरणमा २ हजार व्यक्तिको कार्ड तयार भएर कार्यालयमा आइसकेकोले […]

Continue Reading

बीउ उत्पादनमा सल्यानका किसान आकर्षित बार्षिक करिब १ सय ८० क्विन्टल मुलाको वीउ निकासी

सल्यान, ३ चैत सल्यानका किसान खाद्यबाली छाडेर बीउ उत्पादनमा आकर्षित भएका छन् । छोटो समयमा राम्रो आम्दानी हुने भएपछि किसान बीउ उत्पादनमा लागेका हुन् । विशेष गरी मुलाको बीउको माग जिल्ला बाहिर बढ्दै गएपछि किसान बीउ उत्पादनमा आकर्षित भएका छन् । जिल्लाको शारदा नदीको किनारमा खाद्यान्न बाली लगाउँदै आएका किसान पछिल्लो समय बीउ उत्पादनमा लागेका […]

Continue Reading

दुगुरेस्थित बेची व्वङ र शारीरिक सुगठनका सामग्रीको उद्घाटन

भक्तपुर, १ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ स्थित तुमचो, दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्र अवस्थित बेची ब्वङ (कुवा) पुनःनिर्माण तथा नगरपालिकाको बजेटअन्तर्गत व्यवस्थापन गरिएको शारीरिक व्यायाम सामाग्रीको उद्घाटन शुक्रबार गरेको छ । उद्घाटन समारोहमा आफ्नो विचार राख्दै प्रमुख प्रजापतिले बेची ब्वङको ऐतिहासिकता लोप हुने खतरा भएको हुँदा भक्तपुर नपाले ब्वङको ऐतिहासिकता […]

Continue Reading