भक्तपुर बचतमा सानिटाइजरको प्रयोग, काराेबार नियमित

न्यूज अपडेट भक्तपुर, ९ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विश्वमा भयावह अवस्थामा आएको कोरोना भाइरस न्यूनीकरण गर्न आइतवारदेखि संस्थाको प्रवेशद्वारमा सानिटाइजरको प्रयोग गरेको छ । कुनै पनि बेला संक्रमण हुन सक्ने अवस्थालाई ध्यानमा राखी संस्थाले ज्वरो समेत परीक्षण गरिरहेको बताइएको छ । संस्थामा कारोबार गर्न आउने हरेक व्यक्तिलाई सानिटाइजर अनिवार्य गरेको छ । त्यसपछि […]

Continue Reading

भक्तपुर नगरपालिकाको छैटौं नगरसभा सम्पन्न

न्यूज अपडेट भक्तपुर, ९ चैत भक्तपुर नगरपालिकाको छैटौं नगरसभा शुक्रवार सम्पन्न भएको छ। सभाको अध्यक्षता ग्रहण गर्दै नगर प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको जोखिमबाट नगरबासीहरुलाई सुरक्षित राख्न जनप्रतिनिधिहरु सक्रिय भइ लाग्नुपर्ने बताए। भाइरसको संक्रमणको कारण विश्वका १५० भन्दा बढी देशहरु गम्भीर रुपमा प्रभावित भएको र हजारौं मानिसको ज्यान गएको उल्लेख गर्र्दै […]

Continue Reading

कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५० हजार नेपाली भित्रिए

न्यूज अपडेट महेन्द्रनगर, ९ चैत नेपालको पश्चिमी नाका गड्डाचौकी नाकाबाट तीन दिनमा ५० हजार ५ हजार ६४ जना भिएका छन् । नोबेल कोरोना भाईरसको संक्रमण विश्वव्यापी रुपमा फैलिदैँ गएपछि स्वदेश फर्कीने नेपाली बढेका हुन् । शुक्रवारसम्ममा पुरुष २३ हजार ६ सय ४ र महिला ११ हजार ५ सय ३१ नेपाल फर्किएकोमा शनिवार १५ हजार ४ […]

Continue Reading

३ हजार ६ सयको स्वास्थ्य परीक्षण औद्योगिक क्षेत्र प्रवेश गर्ने सबैको नियमित ज्वरो परीक्षण गरिने

न्यूज अपडेट हेटौंडा, ९ चैत उद्योग संघ मकवानपुरले हेटौंडा औद्योगिक क्षेत्रमा कार्यरत श्रमिक, उद्योगी, स्थानीयलगायत करिब ३ हजार ६ सय जनाको स्वास्थ्य परीक्षण गरेको छ । कोरोना भाइरसको सम्भाव्य संक्रमण न्यूनीकरण गर्न उद्योग संघ मकवानपुरले तीन दिने स्वास्थ्य परीक्षण शिविर गरेको हो । शिविरका क्रममा सामान्य ज्वरोका ८ जना बिरामीलाई अस्पताल भर्ना गर्न सिफारिश गरिएको […]

Continue Reading

कोरोनाबारे दैलेखमा पूर्व तयारी, प्रहरीद्वारा १५ बेडको ‘क्वारेन्टाइन’ स्थापना, स्थानीय तहमा पनि पत्राचार

न्यूज अपडेट दैलेख, ९ चैत कोरोना भाईरसको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखले १५ बेड क्षमताको ‘क्वारेन्टाइन’ स्थापना गरेको छ् । प्रहरीले आफ्नै कार्यालयको चौरमा ‘क्वारेन्टाइन स्थापना गरेको हो । प्रहरीले निर्माण गरेको ‘क्वारेन्टाइन’ बेडमा पहिलो प्राथमिकतामा प्रहरी कार्यालयका मातहतका प्रहरी रहनेछन् । यद्यपि कोही इमरजेन्सी भयो भने सर्वसाधारणका लागि पनि उपलब्ध गराइने दैलेखका […]

Continue Reading

स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरेर पसल खोल्न सुनचांँदी व्यवसायी संघको आग्रह

न्यूज अपडेट चितवन, ९ चैत विश्वभर फैलिएको कोरोनाको सन्त्रास र सुरक्षालाई समेत ध्यानमा राखी चितवनका सम्पूर्ण पसललाई स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरेर मात्र खोल्न आग्रह गरिएको छ । अन्य व्यवसाय र अधिकांश कार्यालयहरु आंशिक रुपमा बन्द अवस्थामा रहेको र पसलमा आउने ग्राहकले मास्क लगाएर आएका कारण सुरक्षामा समेत समस्या हुने भएकाले अनुकूल परिस्थितिमा मात्रै पसल […]

Continue Reading

विश्व युद्धले भन्दा ठूलो प्रभाव परेको कोेरोनाबाट सचेत रहन राजेश हमालको आग्रह 

न्यूज अपडेट काठमाडौं , ९ चैत नायक राजेश हमालले कोरोना भाइरस (कोभिड—१९)को प्रभाव पहिलो र दोस्रो विश्व युद्धको भन्दा ठूलो भएको भन्दै यसबाट सचेत रहन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश दिँदै नायक हमालले कोरोनाबाट विश्वका अधिकांश देश प्रभावित भएको भन्दै यसबाट सुरक्षित रहन अनुरोध गरेका हुन् । चारपाँच दिन यता आफूले […]

Continue Reading

आजदेखि के खुल्ने के बन्द गर्ने ? सरकारका प्रवक्ता भन्छन्–एकदिन धैर्य गर्नुस्  भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पनि बन्द गर्नेबारेमा छलफल 

न्यूज अपडेट काठमाडाैं, ९ चैत  “नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ । सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने छ,” प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका […]

Continue Reading

अस्पतालहरूले कोरोनाका शंकास्पद विमारीको आफैं उपचार गर्नुपर्ने, टेकु पठाउन नपाइने

न्यूज अपडेट काठमाडौं, चैत ९ अस्पतालहरूले अब कोरोना भाइरसका शंकास्पद व्यक्तिको उपचार व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अब कोही व्यक्ति कोरोनाको शंका लागेर जाँच गर्न आए अस्पतालले त्यसको व्यवस्था गर्नुपर्ने छ। यसअघि नीजि तथा सामुदायिक अस्पतालहरूले कोही व्यक्ति कोरोनाको शंका लागेर जँचाउन आउने बित्तिकै टेकु अस्पताल पठाउने गरेका थिए। यो […]

Continue Reading

कोरोनाविरुद्ध लड्न सरकारका थप निर्णय : विरामीलाई अनिवार्य क्वारेन्टाइन, नियम नमान्नेलाई कारवाही, मन्त्रीहरुले अनुगमन गर्ने

काठमाडौँ , ९ चैत कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले संयुक्त प्रयासबाट मात्रै कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार बसेको बैठकले बिरामी भएर आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र जोखिम नबढाउने काम गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा […]

Continue Reading