जनसञ्चार गृह र रेडियो जनसञ्चारको वार्षिकोत्सवको अवसरमा रक्तदान सम्पन्न

न्यूज अपडेट भक्तपुर, ११ चैत भक्तपुर कमलविनायकस्थित जनसञ्चार गृह र रेडियो जनसञ्चारको ११ औं वार्षिकोत्सवको अवसरमा मंगलवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण जनसहभागिता कम भएपनि रक्त सञ्चार केन्द्र भक्तपुर शाखाको प्राविधिक सहयोगमा जनसञ्चार गृहका पदाधिकारी र श्रोताजनको सहभागितामा उक्त कार्यक्रम भएको हो ।

Continue Reading

बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित गरिने

न्यूज अपडेट भक्तपुर, ११ चैत विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमप्रति संवेदनशील भई यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार सम्पन्न विस्केट जात्रा संचालन कार्यदल २०७६ को बैठकले विस्केट जात्राको मूल जात्रा तथा टोल टोलमा हुने तिप्वा जात्रा, खः ल्वाकेगु जात्रा, द्यो […]

Continue Reading

कोरोना विशेष अस्पतालमा मिर्गौला रोगीको मृत्यु, भाइरसको आशंका, रिपोर्ट आउन बांकी

न्यूज अपडेट चितवन, ११ चैत भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक युवकको मृत्यु भएको छ। भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका ३० वर्षीय युवकको आज बिहान मृत्यु भएको अस्पतालका प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए। मिर्गौला रोगी समेत रहेका ती युवकको आइसीयुमा उपचार भइरहेको थियो। आइसोलेन वार्डमा उपचाररत् उनको मृत्युको कारण भने खुल्न […]

Continue Reading

भक्तपुरका चोक चोकमा कडा निगरानी, चितवनमा लकडाउन उलंघन गर्ने १० पक्राउ

न्यूज अपडेट भक्तपुर, ११ चैत सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न चैत ११ देखि १७ गतेसम्म गरेको लकडाउन कडाइका साथ लागू गरेको छ । भक्तपुरका चोक चोकमा प्रहरी, टाफिक र सशस्त्र प्रहरीबाट यसको अनुगमन गरिरहेको छ । तर चितवनमा भने लकडाउनको उलंघन गर्ने १० जनालाई भने पक्राउ गरेको छ । पक्राउमा पर्नेहरु लकडाउन कार्यविधिअनुसार ६ महिनासम्म […]

Continue Reading