कर तिर्ने म्याद पर सारियो, के-के भए राजश्व सम्बद्ध घोषणा ?

न्यूज अपडेट काठमाडाैं, १७ चैत सरकारले कोभिड–१९ बाट प्रभावित भएको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ दिने उद्देश्यका साथ कर तिर्नुपर्ने म्यादलाई पर सारेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कर रकमहरु दाखिला गर्ने म्याद बैशाख २५ गतेसम्मलाई सारेको हो । मूल्य अभिवृद्धि कर अन्तर्गत् गत फागुन महिनाको मासिक, माघ र फागुन महिनाको द्वेमासिक तथा […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या ३३ हजार ९५८ जना, १ लाख ४९ हजार १२२ जना निको भए

न्यूज अपडेट काठमाडौं, १७ चैत कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ५८ पुगेको छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, आइतवार बिहान ७ बजेसम्म ७ लाख २१ हजार ५ सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, एक लाख ४९ हजार १२२ जना उपचारपछि निको भएका छन्। संयुक्त राज्य अमेरिकामा […]

Continue Reading

नेपालमा ९ सय १७ जनाको कोरोना परीक्षण, २४ घन्टामा नयाँ संक्रमित भेटिएनन् : प्रवक्ता डा देवकोटा

न्यूज अपडेट काठमडाैं, १७ चैत नेपालमा हालसम्म ९ सय १७ जानको कोरोना भाइरसको परीक्षण गरिएको छ। पछिल्लो समयमा भएको परीक्षणमा नयाँ संक्रमित भेटिएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन्। ‘हालसम्म ९१७ जनाको परीक्षण भएकोमा पाँच जनामा पोजेटिभ र ९ सय १२ जनामा […]

Continue Reading

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

न्यूज अपडेट काठमाडाैं, १७ चैत्त सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी एक साता लामो […]

Continue Reading