निःशुल्क कपडा वितरण

वर्षा खत्री भक्तपुर, २३ फागुन भक्तपुरको घुम्टी कपडा बैंक सञ्चालन गरिरहेको फ्यूजन नेपाल संस्थाले हालै चितवनको सिद्धि र मनहरी –४ चुहारपाखामा अति विपन्न समुदाय (दलित, जनजाति, चेपाङ)का लगभग ३०० परिवारलाई कपडा वितरण गरेको छ । यस संस्थाले भक्तपुर टुरिजम इन्भेष्टमेण्ट एण्ड कम्प्लेक्स, भक्तपुर पर्यटन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्प्रेडिङ स्माइल टीम, साखः […]

Continue Reading

भक्तपुर महोत्सव स्थगित

भक्तपुर, २३ फागुन भक्तपुर नगरपालिकामा बिहीवार बसेको बोर्ड बैठकले विश्वव्यापी कोरोना संक्रमणलाई ध्यानमा राखी यही चैत ४ गतेदेखि ८ गतेसम्म गर्ने भनिएको भक्तपुर महोत्सव स्थगित गरिएको छ । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवका लागि विभिन्न चरणमा सबै वडामा कार्यक्रम तयारीस्वरुप चरणबद्ध […]

Continue Reading

कम्प्युटर इन्जिनीयरिङ शैक्षिक कार्यक्रमबारे कलेजको ध्यानाकर्षण

भक्तपुर, २३ फागुन सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भक्तपुर नगरपालिकाद्धारा सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनीयरिङले आफ्नो कलेजको नाम उल्लेख गरी मन्त्रीपरिषद्बाट बी.ई.कम्प्युटर इन्जिनीयरिङ शैक्षिक कार्यक्रम स्वीकृति सम्बन्धमा कान्तिपुर दैनिकको समाचार र सम्पादकीय सम्बन्धमा आपत्ती व्यक्त गरेको छ । कलेजले वि.सं. २०६५ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक तह सिभिल र […]

Continue Reading

घिमिरे आमरण अनशनमा

लक्ष्मी सुकुभटु काठमाडौं, २३ फागुन यही फागुन १७ गतेदेखि रत्नपार्कमा श्रीराम घिमिरे आमरण अनसन बसेको छ । अनशनकारी घिमिरेले २० रोपनीभन्दा कम जग्गा जमिन भएका नेपाली किसान परिवारलाई मलबीउ निःशुल्क व्यवस्था गर्नुपर्ने र वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकको परिवारलाई २० लाख क्षतिपूर्ति दिनुपर्ने र वैदेशिक रोजगारीमा दुर्घटना भई घाइते भएका नेपालीलाई निःशुल्क स्वास्थ्य उपचारको […]

Continue Reading

बालगृहमा ११० औं नारी दिवस सम्पन्न

लक्ष्मी सुकुभटु काठमाडौं, २३ फागुन कपन–१२ स्थित केयर बालगृहमा ११०औं नारी दिवस सम्पन्न गरेको छ । ‘समानताका पुस्ता अन्त्य गरौं, हिंसा विभेद र असमानता’ भन्ने नाराका साथ भएको उक्त कार्यक्रम विशेष अतिथि कृष्ण प्रसाद शर्माले मातृभूमि र देशभक्तिपूर्ण भनाइ राखेका थिए । कार्यक्रममा समाजसेवी उमा राईले बालगृहमा आर्थिक सहयोग प्रदान गरी आफ्नो भनाइ राखेका थिए […]

Continue Reading