कैलालीमा अनिश्चितकालीन कर्फ्यु

न्यूज अपडेट कैलाली, १० चैत कैलाली जिल्लामा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सूचना निकालेर अर्को आदेश नहुञ्जेल कर्फ्यु जारी रहने उल्लेख गरेका छन्। कोरोनाभाइरसको संक्रमण जिल्लामा भित्रन नदिन र अनावश्यक भीडभाड रोक्न कर्फ्यु लगाइएको हो। कर्फ्यु अवज्ञा गर्नेलाई कडा कारबाही गर्ने प्रशासनले जनाएको छ। भोजनालय, औषधि पसल, […]

Continue Reading

फ्रान्सबाट आएकी एक नेपालीमा देखियो कोरोनाभाइरस, टेकुमा उपचार हुँदै

न्यूज अपडेट काठमाडाैं, १० चैत फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोनाभाइरस देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए। ‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी […]

Continue Reading