अष्ट्रेलियामा नेपालीलाई समस्या हुन नदिन दूतावास र सामुदायिक संस्थाहरूको पहल

न्यूज अपडेट एजेन्सी, १३ चैत अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाल । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएपछि यहाँका संघीय तथा राज्य सरकारहरुले बिभिन्न नियमहरु लागु गरेका छन् । विशेष गरी भाइरस फैलिन नदिन सामुदायिक तथा व्यक्तिगत दुरी कायम गर्नुपर्ने अनिवार्य नियमले यहाँका हजारौ निजी तथा सरकारी कार्यालयहरु बन्द छन् । अत्यावश्यक बाहेक सबैलाई […]

Continue Reading

लकडाउनको दोस्रो दिन सुर्खेत  सुनसान

न्यूज अपडेट सुर्खेत, १३ चैत कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोस्रो दिन वीरेन्द्रनगर पूर्ण रुपले बन्द भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर पूर्ण रुपले बन्द रहेको हो । बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन् भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका […]

Continue Reading

लकडाउनमा पनि सुरक्षासाथ तामाकोशी जलविद्युत आयोजनाको काम सूचारु

न्यूज अपडेट दोलखा, १३ चैत देश लकडाउनमा हुँदा पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम सुचारु राखिएको छ । कोरोना भाइरसको संक्रमणको त्रासका अवस्थामा पनि कडा सुरक्षात्मक उपाय अवलम्बन गरी आयोजनाको काम सुचारु राखिएको हो । देशब्यापी लकडाउनसँगै ड्याम तथा अन्य कार्य स्थलमा आयोजनाका कर्मचारीहरु बाहेक अन्यलाई प्रवेश निषेध गरेको आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले बताए […]

Continue Reading

प्रशासनको समन्वय अभावमा अत्यावश्यकीय सेवा प्रवाह गर्ने पोखराका ब्यवसायी समस्यामा

न्यूज अपडेट कास्की, १३ चैत विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन प्रशासनले कडाइ गरेपछि अत्यावश्यकीय सेवा अन्तर्गत पर्ने व्यवसायीले स्थानीय प्रहरी प्रशासनका कारण सेवा प्रवाहमा समस्या देखिएको आरोप लगाएका छन् । सरकारले अत्यावश्यकीय सेवामा सूचीकृत गरेका कृषि जन्य उत्पादन, स्वास्थ्य सेवा, खानेपानी, दैनिक उपभोग्य वस्तु, होटल ब्यवसाय लगायतका ब्यवसायीले अनावश्यक रुपमा प्रहरी प्रशासनले […]

Continue Reading

सुरक्षा नभए एम्बुलेन्स चलाउन सकिन्दैनः एम्बुलेन्स चालक

न्यूज अपडेट धरान, १३ चैत बिरामीलाई अस्पताल पुर्याउने पहिलो व्यक्ति एम्बुलेन्स चालक नै हुन् । कोरोनाको महामारीको त्रास बढ्दै जाँदा पनि एम्बुलेन्स चालकहरुका लागि सुरक्षित व्यवस्थापन हुन सकेको छैन । असुरक्षित रुपमा एम्बुलेन्स चलाएर बिरामीको ओसार पसार गर्दा खतरा बढ्न सक्ने भन्दै एम्बुलेन्स चालकहरुले गुनासो गरेका छन् । कोरोनाको त्रास बढ्दै गएपछि विभिन्न स्वास्थ्य केन्द्रहरुले […]

Continue Reading

बिहान १० बजेदेखि १२ बजे सम्ममात्र पास उपलब्ध गराउने

न्यूज अपडेट भक्तपुर, १३ चैत कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेदेखि लागू हुने गरी देशव्यापी रुपमा गरेको लकडाउनको समयमा अति आवश्यक बस्तुहरुको आपूति र शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डेको अध्यक्षतामा भक्तपुर जिल्ला सुरक्षा समितिको बैठक बुधबार बसेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको […]

Continue Reading

नेपाल टेलिकमको रिचार्ज बराबर नै बोनस, बोनसबाट डाटा किन्न नपाइने, यस्ता छन् सर्तहरु

न्यूज अपडेट काठमाडौं, १३ चैत नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ।नेपाल टेलिकमका जीएसएम  तथा सिडीएमए को प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत वोनसको प्राप्त हुनेछ। यसरी प्राप्त गरेको वोनस रकमबाट नेपाल टेललकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा […]

Continue Reading

एनसेलले पनि ल्यायो अफर: ५० प्रतिशत बोनस ब्यालेन्स दिने, निशुल्क रुपमा ब्यालेन्स ट्रान्सफर

न्यूज अपडेट काठमाडौं, १३ चैत काठमाण्डौं। एनसेलले लक डाउनका बेला सजिलो होस् भनेर अफर ल्याएको छ।  एनसेलले सापटी रकममा वृद्धि गरेको छ भने निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवाका साथै रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक योजना ल्याएको छ। ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो […]

Continue Reading

विद्युतीय कारोबार र एटीएममा प्रयाप्त नगद राख्न राष्ट्र बैंकको निर्देशन, एलसी र टीटी खुल्ने 

न्यूज अपडेट काठमाडौं, १३ चैत नेपाल राष्ट्र बैंकले बजारमा पैसाको समस्या हुन नदिनका लागि विद्युतीय माध्यमलाई चुस्तदुरुस्त बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण मानवीय क्षति बढ्दै गएपछि सरकारले फिजिकल बैंकिङ प्रणालीलाई बन्द गरेसँगै विद्युतीय माध्यमलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । यसैगरी बैंक तथा वित्तीय संस्थालाई एटीएम […]

Continue Reading

चैत मसान्तमा बैंकको किस्ता र ब्याज तिर्न नपर्ने, अर्थले जारी गर्यो ९ बुँदे निर्देशन

न्यूज अपडेट काठमाडौं, १३ चैत चैत मसान्तमा बैंक तथा वित्तीयसंस्थाबाट लिएको कर्जाको किस्ता र ब्याज भुक्तानी गर्न पर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था गरेको हो । अर्थमन्त्री संयोजक […]

Continue Reading