विदेशबाट आएकाहरु खुलेआम हिँड्दा स्थानीय त्रसित, प्रहरीमा खवर गर्दा पनि क्वारेन्टाइनमा राखिएन

न्यूज अपडेट काठमाडाैं, १८ चैत कोरोना भाइरसबाट बढी संक्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा संक्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन्। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन्। तीमध्ये बढी प्रभावितमध्येको फ्रान्सबाट आएका मानिस क्वारेन्टाइनमा नबसी बिना रोकतोक हिँडिरहँदा स्थानीयवासी त्रसित भएको वडाध्यक्ष कृष्णबहादुर […]

Continue Reading

लकडाउनको ८औं दिन : सरकारलाई अझै थाहा छैन नेपालमा कति आइसियु र भेन्टिलेटर छन् एम्बुलेन्स कहाँ कति छन् भन्ने विषयमा पनि बेखबर

न्यूज अपडेट काठमाडाैं, १८ चैत नेपालमा कोरोना भाइरस कोभिड१९)का संक्रमित बिरामी फेला परेपछि सरकारले देशभर लकडाउन गरेको छ। कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भनेर लकडाउन भएको एक सता भइसकेको छ। तर, लकडाउनको एक साता बितिसक्दा पनि सरकारसँग नेपालका अस्पतालहरुमा कति आइसियु र भेन्टिलेटर छन् भन्ने कुनै जानकारी नै छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बल्ल आफू […]

Continue Reading

विदेशबाट नेपाल आएका ४१ हजार जना स्वास्थ्य मन्त्रालयको निगरानीमा

न्यूज अडेट काठमाडाैं, १८ चैत सरकारले विदेशबाट नेपाल आएका ४१ हजार १ सय ४ जना व्यक्तिको विवरण संकलन गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिएका र प्रभावति देशबाट आएका उनीहरुको विवरण संकलन गरेर निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफङका क्रममा प्रवक्ता डा देवकोटाले विभिन्न देशबाट नेपाल आएकाहरुको […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या ३७ हजार ६३८ जना, निकाे भएकाे १ लाख ६५ हजार २८८ जना 

न्यूज अपडेट काठमाडौं, १८ चैत कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय ३८ पुगेको छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, मंगलवार बिहान ७ः३० बजेसम्म ७ लाख ८४ हजार ३ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, एक लाख ६५ हजार २८८ जना उपचारपछि निको भएका छन्। संयुक्त राज्य अमेरिकामा […]

Continue Reading