सुरुङमार्गको प्राबिधिक अध्ययनमा प्रदेश सरकार

हेटौंडा, २४ फागुन निजी क्षेत्रले निर्माण गर्ने भनेर लामो समयदेखि अलपत्र पारेको भीमफेदी–कुलेखानी सुरुङमार्गको प्राबिधिक अध्ययन गर्न प्रदेश सरकारले टोली परिचालन गरेको छ । नेपाल पूर्बाधार विकास कम्पनी लि. ले निर्माण गर्ने भन्दै होल्ड गरेको सुरुङमार्गको डीपीआर तयार गर्ने क्रममा प्रदेश सरकारले काम सुरु गरेको हो । सम्भाब्यता अध्ययन गरी डीपीआरको काम गरिने बताइएको छ […]

Continue Reading

चरिकोटमा १० बेड क्षमताको आइसोलेशन कक्ष

दोलखा, २४ फागुन दोलखा सदरमुकाम चरिकोटमा कोविड–१९ कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम तथा अलग्गै राखी उपचार गर्नका लागि १० बेड क्षमताको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासान कार्यालयमा भीमेश्वर नगरपालिका तथा स्वास्थ्यकर्मी समेत सम्मिलित जिल्ला सुरक्षा समितिको बैठकले सो क्षमताको अइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला सदरमुकाम […]

Continue Reading

शुक्रवारदेखि भक्तपुर बचतमा एकहप्ते पाक शिक्षा तालिम

भक्तपुर, २४ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा शुक्रवारदेखि एक हप्ते पाक शिक्षा तालिम भएको छ । कार्यक्रमको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले पाक शिक्षा तालिमले फजुल खर्च कतौटी भई बचत गर्ने क्षमता वृद्धि गर्ने बताउनुभयो । उहाँले आजभोलि हरेक घरमा पुरुषहरु घरायसी खाजा तथा खानाभन्दा बाहिरका खाजामा आकर्षण […]

Continue Reading

भक्तपुर बचतमा कोरोना भाइरस संक्रमणसम्बन्धी अभिमुखीकरण

भक्तपुर, २४ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को युवा उपसमितिको आयोजनामा शुक्रवार संस्थाको सभाहलमा कोरोना भाइरस संक्रमणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्थाका समिति, उपसमिति तथा सल्लाहकारहरुबीच भएको उक्त कार्यक्रममा कोरोना भाइरस संक्रमण विषयमा डा. बालकृष्ण चाँगुभारीले प्रशिक्षण दिएका हुन् । कार्यmक्रममा डा. चाँगुभारीले विश्व स्वास्थ्य संगठनको तथ्यांकको आधारमा हाल भइरहेको संक्रमित संख्या, मृत्यु […]

Continue Reading