चितवनमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

चितवन, ३ चैत जिल्ला प्रशासन कार्यालय, चितवनले जिल्लाबासीका लागि स्मार्ट कार्डसहितको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६÷७७ देखि आगामी दुई वर्षभित्र रहेक नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुसार कार्ड वितरण गर्ने तयारी गरेको हो । शुरुवाती चरणमा २ हजार व्यक्तिको कार्ड तयार भएर कार्यालयमा आइसकेकोले […]

Continue Reading

बीउ उत्पादनमा सल्यानका किसान आकर्षित बार्षिक करिब १ सय ८० क्विन्टल मुलाको वीउ निकासी

सल्यान, ३ चैत सल्यानका किसान खाद्यबाली छाडेर बीउ उत्पादनमा आकर्षित भएका छन् । छोटो समयमा राम्रो आम्दानी हुने भएपछि किसान बीउ उत्पादनमा लागेका हुन् । विशेष गरी मुलाको बीउको माग जिल्ला बाहिर बढ्दै गएपछि किसान बीउ उत्पादनमा आकर्षित भएका छन् । जिल्लाको शारदा नदीको किनारमा खाद्यान्न बाली लगाउँदै आएका किसान पछिल्लो समय बीउ उत्पादनमा लागेका […]

Continue Reading