भक्तपुर नपामा तार भूमिगत गर्ने विषयमा छलफल

भक्तपुर, ४ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नेपाल विद्युत प्राधिकरणको भक्तपुर–ललितपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भक्तपुरमा तार भूमिगत गर्ने विषयमा मंगलबार छलफल भएको छ । भक्तपुरको मुख्य सडकमा अव्यवस्थित रहेका तारहरुको भूमिगत गर्ने रुटहरुबारे सरोकारवाला पक्षहरुबीच छलफल भएको हो । सो आयोजना एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको सहयोगमा हुनेछ र […]

Continue Reading

अभिभावकसँगै बालबालिका इँटा उद्योगमा, परीक्षामा न्यून विद्यार्थी

रौतहट, ५ चैत इँटा उद्योगमा अभिभावकसँग काम गर्न बालबालिका गएपछि चन्द्रपुर नगरपालिकाभित्र रहेका तीन वटा विद्यालयमा विद्यार्थीको संख्या न्यून रहेको छ । विद्यालयमा भर्ना भएपनि नियमित रुप पढ्न नआएपछि विद्यार्थीको संख्या घटेको हो । चन्द्रपुर नगरपालिका वडा २ मा रहेको दिपज्योती प्राथामिक विद्यालयमा ७९ जना विद्यार्थी रहेका छन् । तर नगरस्तरीय वार्षिक परीक्षामा भने १७ […]

Continue Reading

सकियाे तीनदिने युवा उद्यमशीलता तालिम

चितवन, ५ चैत उद्योग वाणिज्य संघ–चितवन र देवघाट गाउँंपालिकाको संयुक्त आयोजनामा उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । बिभिन्न सीप सिकेर उद्यम व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरी उक्त तालिम आयोजना गरिएको हो । तीन दिनसम्म चलेको तालिममा ३७ जना महिला एवं ३ जना पुरुषको सहभागीता रहेको थियो । . तालिमको समापनपछि बोल्दै देवघाट गाउंँपालिका […]

Continue Reading

भक्तपुर नगरपालिकाको स्थलगत निरीक्षणमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरू

भक्तपुर, ५ चैत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ‘प्रोफेशनल कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट’ विषयक सेवाकालीन प्रशिक्षण कार्यक्रमका प्रशिक्षक, अनुसन्धान अधिकृत र ३० जना अधिकृत स्तरका प्रशिक्षार्थीहरूद्वारा बुधबार भक्तपुर नगरपालिकाको स्थलगत निरीक्षण गरेको छ । नेपालको सार्वजनिक सेवा प्रवाहसम्बन्धी ज्ञान हासिल गर्न गरिएको स्थलगत अध्ययन कार्यक्रमअन्तर्गत सो टोलीले नगर प्रमुख सुनिल प्रजापतिसँग अन्तरक्रियात्मक कार्यक्रम र विभिन्न […]

Continue Reading

१३ हजार गुनासो सम्बोधन, १ हजार ७ सय लाभग्राही थपिए

काठमाडौं, ४ चैत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ । योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित १ […]

Continue Reading

चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मको लागि भक्तपुरका विद्यालयकाे पठनपाठन बन्द

भक्तपुर, ४ चैत विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा यही चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु नभएसम्मका लागि पठनपाठन बन्द हुने भएको छ । नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले उक्त […]

Continue Reading