कोरोनाले एसियाली फुटबल प्रभावित, नेपालका खेल भने तोकिएको समयमै हुने

काठमाडौं, २० फागुन विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण एसियाली फुटबल प्रभावित बनेको छ।सोमबार मात्र थाइल्यान्डले घरेलु लिगका खेलहरु बिनादर्शक खेलाउने निर्णय गरेको छ। यस्तै इरान र कोम्बोडियाबीच हुने विश्वकप छनौटको खेल स्थगित गरिएको छ।यसअघि महिला ओलम्पिक छनोटअन्तर्गत चीनका खेलहरु दोस्रो देशमा आयोजना गर्ने निर्णय गरिएको थियो।कोरोनाको संक्रमणका कारण एसियाली फुटबल महासंघ ९एएफसी० ले सोमबार आकस्मिक […]

Continue Reading

सांसदहरु भत्ता पकाएर टाप कस्दै

काठमाडौं, २० फागुन सांसदहरूको वेवास्ताका कारण प्रतिनिधि सभाको बैठक चौथो दिन सोमबार पनि कोरम नपुगेर स्थगित भयो। सांसदहरू भत्ता पकाउँदै टाप ठोक्दै गरेपछि विधेयकहरू स्वीकृत हुने प्रक्रिया नै अवरुद्ध भएको छ। संविधानको धारा ९४ मा संसदमा कुनै पनि विधेयक वा प्रस्ताव निर्णयार्थ पेश हुन कम्तिमा एक(चौथाई सांसद उपस्थित हुनुपर्छ। अर्थात् २७५ सदस्यीय प्रतिनिधि सभाको ६९ […]

Continue Reading

खरिपाटी क्वारेन्टाइनमा रहेका बाँकी ३२ जनालाई आज घर पठाइदै

भक्तपुर, २० फागुन भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थलमा बाँकी रहेका ३२ जनालाई पनि मंगलबार बिहान घर पठाइएको छ। सबैलाई नेपाली सेना र नेपाल प्रहरीको भ्यानबाट बिहान सूर्यविनायकसम्म छोडिएको नेपाली सेनाका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए। हामीले ६ देखि ९ बजेसम्म उनीहरूलाई गाडी लाग्ने ठाउँसम्म छोड्यौं, पौडेलले भने। चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १ सय ७५ जना […]

Continue Reading

नगर प्रमुख सुनिल प्रजापतिद्वारा रसियाका ख्याति प्राप्त कलाकारहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर, २० फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रसियाबाट आएका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरुलाई सोमबार भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गरे । रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका निर्देशक युलिया एलेक्जान्दरको नेतृत्वमा आएको भ्रमण टोलीमा रसियाका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरुले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा क्षेत्रहरुको अवलोकन गर्नुका साथै भक्तपुरको मौलिक हस्तकला, जीवनशैली, रहनसहनको […]

Continue Reading