दुगुरेस्थित बेची व्वङ र शारीरिक सुगठनका सामग्रीको उद्घाटन

भक्तपुर, १ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ स्थित तुमचो, दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्र अवस्थित बेची ब्वङ (कुवा) पुनःनिर्माण तथा नगरपालिकाको बजेटअन्तर्गत व्यवस्थापन गरिएको शारीरिक व्यायाम सामाग्रीको उद्घाटन शुक्रबार गरेको छ । उद्घाटन समारोहमा आफ्नो विचार राख्दै प्रमुख प्रजापतिले बेची ब्वङको ऐतिहासिकता लोप हुने खतरा भएको हुँदा भक्तपुर नपाले ब्वङको ऐतिहासिकता […]

Continue Reading