नेपालमा कोरोनाको आशंकामा हालसम्म ७ सय ५८ जनाको परीक्षण

न्यूज अपडेट काठमाडौं, १४ चैत कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ७ सय ५८ जनाको नमूना परीक्षण गरेको छ । जसमध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ। तीन जना मध्ये दुई जनाको शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। एक जना उपचारपछि निको भइसकेका छन्। हाल विभिन्न अस्पतालमा गरी १७ जना बिरामी […]

Continue Reading

कोरोना संक्रमितको संख्याः चीन र इटालीलाई उछिन्दै अमेरिका

न्यूज अपडेट काठमाडौं, १४ चैत कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक देखिएको छ। शुक्रबार बिहान ६ः४६ सम्मको तथ्यांक अनुसार,  अमेरिकामा कुल ८५ हजार ४ सय ८६ जना कोरोना संक्रमित भएका छन्। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, कोरोना संक्रमितको संख्या चीनमा ८१ हजार ७ सय ८२ छ। इटालीमा सो संख्या ८० हजार ५ सय ८९ छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू […]

Continue Reading

केही मानिस किन ‘लक-डाउन’ अवज्ञा गर्न खोज्छन्? मनोविश्लेषकका ६ कारण

न्यूज अपडेट काठमाडौं, १४ चैत काठमाडौंमा बिहीबार लकडाउनमा घर बसौं सन्देश बोकेका ट्राफिक प्रहरी। घरैमा थुनिएर बस्नु र असाध्यै कम मान्छेसँग सम्पर्कमा रहनु साँच्चै विचित्र परिस्थिति हो। हामीमध्ये अधिकांशले कहिल्यै यस्तो परिस्थिति सामना गरेका थिएनौं। कहिल्यै यसरी घरभित्र थुनिएर बस्ने आदेश दिइएको थिएन। यस्तो स्थितिले मान्छेलाई चिन्तित बनाउँछ। चिन्ताले बिथोलेपछि केही मान्छे कोरोना भाइरसलाई ठ्याम्मै […]

Continue Reading

स्पेनका चार नेपालीसँग कोरोना संक्रमण रहेको पुष्टी

न्यूज अपडेट एजेन्सी, १४ चैत स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका […]

Continue Reading