पर्यटकलाई लोभ्याउने ‘राकम कर्णाली’ र्‍याफ्टिङको डीपीआर तयारी

दैलेख, ४ चैत ‘यता उता अग्ला हरियाली डाँडा काँडा । पारी अछाम वारी दैलेख उत्तरतर्फ कालिकोट । एकातिर लालिबगरमा बगेको कर्णाली नदीको निलो पानी । सिलेट र खरले छाएका परम्परागतशैलीमा निर्माण गरिएका घर, बिचमा समथर भू–भाग हो दैलेखको ‘राकम कर्णाली ।’ बीचमा कानेगाड खोला, बाँयातर्फ रहेको कर्णाली राजमार्गमा सवारी साधन्को लाम पनि उस्तै देख्न सकिन्छ’ […]

Continue Reading

कर्णालीको चिनो ‘साँबर छाला’ लोप हुँदै

दैलेख, ४ चैत ‘काँचो छालालाई परम्परागत प्रविधिबाट प्रशोधन गरी बनाइने ‘साँबर छाला’का लागि दैलेख नेपालकै प्रसिद्ध जिल्ला हो । कुनै बेला चिनोको रुपमा रहेको साँबर छाला अहिले लोप हुँदै गएको छ् । माग बढेपनि आपुर्ती नहुँदा नारायण नगरपालिका–१ भगवती टोलमा रहेको साँबर छाला बनाउँने स्थान समेत अहिले छैन । ‘एक समयमा नेपालमा मात्र नभई विदेशसम्म […]

Continue Reading

पनौतीमा अनिश्चितकालीन कर्फ्यू

काभ्रेपलाञ्चोक, ४ चैत टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको विषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिनसक्ने आँकलन गर्दै प्रशासनले पनौतीमा कर्फ्यु जारी गरेको छ । सोमबार प्रदर्शनले उग्र रुप लिएको र बिहानबाटै प्रदर्शन भएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि पनौती बसपार्क आसपासको क्षेत्रमा ९ बजेबाट कर्फ्यु जारी गरको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए […]

Continue Reading

धरहराको १० औं तला ढलान गर्ने तयारी

काठमाडाैं, ४ चैत्र पुनर्निर्माण भइरहेको धरहरा। पुनर्निर्माण भइरहेको धरहराको १० औं तला ढलानको तयारी गरिएको छ। धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी दिए। यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी […]

Continue Reading

कोरोना भाइरसको खोप परीक्षण हुँदै

वासिङ्टन, ३ चेैत  कोरोना भाइरस (कोभिड–१९) महामारीबाट जोगाउन विकास गरिएको खोप पहिलोपटक मानवमा परीक्षण हुने भएको छ । अमेरिकी सरकारको आर्थिक सहयोगमा निर्मित खोप परीक्षण सियाटलस्थित केइजर पर्मान्टे रिसर्च फ्यासिलिटीमा सोमबारबाट सुरु हुने र त्यसका लागि ४५ जना स्वास्थ्य स्वयंसेवक तयार रहेका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। स्वस्थ व्यक्तिमै खोप परीक्षण हुन लागेको हो। खोपमा […]

Continue Reading