भ्रष्टाचारीका लागि हाेइन, क्वाराइन्टाइनका लागि भक्तपुर क्यान्सरकाे काेठा खुला

भक्तपुर, ६ चैत भक्तपुर क्यान्सर अस्पतालको भवनको माथिल्लो कौशी तलामा विगतमा चलाउँदै आएको अर्बुद्ध रोग निवारण संस्थाको कार्यालयमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले लगाएको ताला प्रहरी प्रशासनले फोडेको विरुद्ध बिहीवार स्थानीय जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा धर्ना दिएको छ । उक्त अस्पतालका कर्मचारी संघर्ष सहयोग समितिका संयोजक शिवराम धुख्वालाई वार्ताका लागि बोलाई छलछाम गरी भ्रष्टाचारीहरुको संरक्षण गरी […]

Continue Reading

कास्की अदालतका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ

कास्की, ६ चैत पोखराबाट जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली ३० हजार घूस रकमसहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले उनलाई बुधबार साँझ ३० हजार घूसहित पक्राउ गरेको हो । पोखरा ५, प्रस्र्याङको एक मदिरा पसलमा मुद्दाको पक्षसंग घूस रकम लिंदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । संगठित […]

Continue Reading

६ लाख ८ हजार क्विन्टल उखु क्रसिङ्ग गर्दै बाबा बैजुनाथ सुगर मिल बन्द

रौतहट, ६ चैत बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स उधोगले कटहरियाले यस बर्ष ६ लाख ८ हजार क्विन्टल उखु क्रसिङ्ग गरेको छ । मंसिर २९ गतेबाट संञ्चालनमा आएको मिलले फागुन २५ गते सम्म उखु क्रसिङ्ग गरेर बन्द भएकोे हो । यस बर्ष १५ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य लिएपनि उखु उत्पादनमा कमि आएका कारण कम […]

Continue Reading

सडकमा अनियमितता

दैलेख, ६ चैत्र पुर्वाधार विकास कार्यालय दैलेखले पुरानै सडकलाई नापेर नयाँ सडक भनि भुक्तानी दिएको पाईएको छ् । शिर्षकगत बजेट र स्टमेट, मादण्ड अनुसारको कामै नगरी प्रक्रिया मिलाएर भुक्तानी दिएको पाइएको हो । कर्णाली प्रदेश सरकारबाट जनता सडक कार्यक्रम अन्र्तगत मध्यपहाडी लोकमार्ग–भिरखेत–गिताचौर–काँसिकाँध–कालिकोट लिंक सडक शिर्षकमा आर्थिक वर्ष ०७५/७६ मा १ करोड ५० लाख रकम विनियोजन […]

Continue Reading

एसइई र त्रिविका परीक्षा स्थगितः शिक्षामन्त्री

काठमाडाैं, ६ चैत फाइल तस्बिर। बिहीबारदेखि सुरू हुने एसइई परीक्षा र चैतमा हुने विश्वविद्यालयका परीक्षा सरकारले स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलका अनुसार चैत ६ देखि सुरू हुने भनिएको एसइई र चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो। ‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ। हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्‍यौं’, मन्त्री पोखेरले […]

Continue Reading