धरानमा व्यावसायिक जीपलाइन सुरु

धरान, २५ फागुन पर्यटन प्रवर्धनका लागि प्रदेश १ मै पहिलो पटक धरानको भेडेटारबाट देवीथानसम्म व्यावसायिक रुपमा जीपलाइन संचालनमा आएको छ । साहसिक खेल मध्येको जीपलाइनको शनिवार एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले जीपलाइनले प्रदेश १ को मात्रै नभएर समग्र पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने बताए […]

Continue Reading

‘कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम, जोगीरा सररर…!!’ मिथिलाञ्चलमा सुनिन छाडेको त्यो फागु गीत

जनकपुरधाम, २५ फागुन होली पर्व र संगीत बीच गहिरो सम्बन्ध हुन्छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो। कुण्ठित विचार र मनभित्र दबेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्चलमा गाइने जोगिरा गीत हो। ‘कौन ताल पर ढोलक बाजे कौन ताल मृदङ्ग कौन […]

Continue Reading

परम्परागत धान नाच पर्यटन प्रवर्धनको आधार

ताप्लेजुङ, २५ फागुन नेपाल सांस्कृतिक विविधताले भरिपुर्ण देश हो । नेपालमा बसोबास गर्ने विभिन्न जातजाति तथा समुदायको आ–आफ्नै भाषा, भेषभुषा, कला र संस्कृति छ । जसरी घाम र पानीको संगमबाट बनेको ईन्द्रेणीले सबैलाई आकर्षित गरेको हुन्छ, उसै गरी हिमाल, पहाड र तराइमा बसोबास गर्ने विभिन्न जातजाति र समुदाय सम्वद्ध मौलिक संस्कृतिले स्वदेशी तथा विदेशी पर्यटकलाई […]

Continue Reading

आकर्षण बढदै आयुर्वेद उपचारतर्फ चाैकुनेवासी

सुर्खेत, २५ फागुन आयुर्वेदप्रतिको बढ्दो विश्वासले निःशुल्क आयुर्वेद शिविरमा उत्साहपूर्ण सहभागिता बढ्दै गइरहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनमानसको बढ्दो मागलाई ध्यानमा राखेर निःशुल्क आयुर्वेद शिविर गाउँ–गाउँमा पुर्‍याउन थालेपछि जनमानसको उल्लासपूर्ण सहभागिता बढ्दै गएको हो । आयुर्वेदिक औषधिप्रति ग्रामीण समुदायसँगै शहरी क्षेत्रका बासिन्दाको समेत आकर्षण बढ्दै गएको छ । आयुर्वेद औषधिले ढिलो रोग […]

Continue Reading

कोरोनाबिरुद्ध घरदैलो अभियान गर्दै ऐरावती गाउँपालिका

प्यूठान, २५ फागुन बिश्वको ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसको बारेमा सचेतना फैलाउनका लागि जिल्लाको ऐरावती गाउँपालिकाले घरदैलो अभियान सञ्चालन गरेको छ । पालिकाले स्थानीय गन्धर्व समुदायका दुई युवाद्धारा घरदैलो अभियान सञ्चालन गरेको ऐरावती गाउँपालिकाले जानकारी दिएको छ । बिश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको भाइरसको बारेमा सर्वसाधारणलाई जनाकारी गराउन यो अभियान सञ्चालन गरेको ऐरावती […]

Continue Reading