निजीले पनि सामाजिक विषय नेपालीमै पढाउनुपर्ने, अब कक्षा ८ सम्मका किताब रंगीन

काठमाडाैं, २२ फागुन सरकारले कक्षा १ देखि ८ सम्मका किताब रंगीन छाप्न सुरू गरेको छ। कक्षा १ देखि ५ सम्मका सबै किताब रंगीन छापिएको छ भने कक्षा ६, ७ र ८ मा सात वटा विषयका किताब रंगीन बनाइएको छ। ‘कक्षा पाँचसम्म यसअघि नै रंगीन किताब थिए। कक्षा ६ र ७ मा पनि नयाँ शैक्षिक सत्रदेखि […]

Continue Reading

खर्च घटाउँदै, कर्मचारीलाई विदा दिँदै हाेटल व्यवसायी

काठमाडौं, २२ फागुन कोरोना भाइरसको त्रासका कारण पर्यटक आगमन प्रभावित भएपछि होटलहरुले सञ्चालन खर्च घटाउने उपाय खोज्न थालेका छन् । उनीहरुले विभिन्न तरिकाबाट सञ्चालन खर्च घटाउन प्रयत्न थालेका हुन् । कतिपय होटलहरुले कर्मचारीलाई विदा दिन सुरु गरेका छन् । आपसी सहमतिका आधारमा ज्यालादारीलाई बेतलवी र करार स्थायी कर्मचारीलाई आधा तलब मात्रै दिने गरी विदा दिन […]

Continue Reading

कोरोना भाइरस संक्रमणबारे सचेतना अभियान सञ्चालन गर्ने विषयमा छलफल

भक्तपुर, २२ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकारवाला पक्ष तथा प्रधानाध्यापकहरूबीच बुधबार नपाको सभाकक्षमा छलफल कार्यक्रम सम्पन्न भयो । छलफलमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको विषयमा सचेतना अभियान सञ्चालन गर्ने विषयमा छलफल र राय सुझाव संकलन गरियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विश्वव्यापी रुपमा संक्रमण भइरहेको कोरोना भाइरस रोगबाट […]

Continue Reading