चीनले दिएका स्वास्थ्य सामग्री बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान सिचुवान सरकार, ज्याक मा र अलिबाबा फाउण्डेशनले दिएका स्वास्थ्य सामग्री विमानमा

न्यूज अपडेट काठमाडाैं, १६ चैत सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले चन्दा स्वरुप नेपाललाई दिएका स्वास्थ्य सामग्री । तस्वीर : नेपालस्थित चिनियाँ दूतावास चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले […]

Continue Reading

घरघरमा तरकारी पुर्‍याउँदै मउवासंघ

न्यूज अपडेट हेटौंडा, १६ चैत मकवानपुर उद्योग वाणिज्य संघले लकडाउनको समयमा हेटौंडा बजारका घरघरमा तरकारी उपलब्ध गराउने भएको छ । ठेलागाडामार्फत् बिहान र बेलुका उपभोक्ताको घरघरमै तरकारी उपलब्ध गराउने निर्णय भएको मउवा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताए । लकडाउनको बेला तरकारी किन्न बाहिर निस्कँदा भीडभाड हुने र कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकोले घरघरमै […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या ३० हजार ७८० जना, १ लाख ३९ हजार ४५१ जना निको भए

कोरोना अपडेट : मृतकको संख्या ३० हजार ७८० जना, १ लाख ३९ हजार ४५१ जना निको भए न्यूज अपडेट काठमाडौं, १६ चैत कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ३० हजार ७ सय ८० पुगेको छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, आइतवार बिहान पाैने ८ बजेसम्म ६ लाख ६२ हजार ७३ जनालाई कोरोना संक्रमण पुष्टि […]

Continue Reading

सुनसरीमा खाद्यान्न होम डेलिभरी शुरु

न्यूज अपडेट धरान, १६ चैत सरकारले घोषणा गरेको लकडाउनको पाचौं दिनदेखि स्थानीयको घरमा खाद्यान्न अभाव हुन थाले पछि सुनसरीको धरान र इटहरीका स्थानीय सरकारले निजीक्षेत्रसँगको सहकार्यमा जनताको घरमा खाद्यान्न लगायत अति आवश्यक सामग्री पुर्‍ याउन होम डेलिभरीको व्यवस्था गरिदिएको छ । इटहरी क्षेत्रभित्र उपमहानगरपालिकाको समन्वय र सहकार्यमा गोरखा डिपार्टमेन्टले खाद्यान्न लगायतको आवश्यक सामग्री घरघरमै लगेर सामान […]

Continue Reading

चौधरी फाउण्डेशनले गण्डकी प्रदेशमा ४० थान पीपीई बाँढ्यो

न्यूज अपडेट कास्की, १६ चैत विश्वब्यापीरुपमा फैलिएको कोराना भाइरसको रोकथाम र उपचारका लागि चौधरी फाउण्डेशनले गण्डकी प्रदेशमा अत्यावश्यक सामग्री वितरण गरेको छ । फाउण्डेशनले गण्डकी प्रदेशको चार वटा स्वास्थ्य संस्थामा ४० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र २ हजार थान सर्जिकल मास्क वितरण गरेको हो । फाउण्डेशनले १०।१० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ५।५सय थान […]

Continue Reading

लकडाउन उलंघन गरेको आरोपमा कास्की प्रहरीद्धारा २ सय भन्दा बढी नियन्त्रणमा

न्यूज अपडेट कास्की, १६ चैत विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावलाई रोक्न सरकारले आह्वान गरेको लकडाउन उलंघन गरेको आरोपमा २ सय भन्दा बढीलाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ । सरकारी निर्देशनको अवज्ञा गरेको आरोपमा पोखराका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिइएका ब्यक्तिलाई प्रहरीले पोखरा रंगशालाभित्र लगेर थुनेको हो । पक्राउ गरेकालाई पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्र र […]

Continue Reading

सिभिल अस्पतालका डाक्टरसँग यी फोन नम्बरबाट परामर्श लिनुहोस्

न्यूज अपडेट काठमाडौं, १६ चैत निजामती कर्मचारी अस्पतालले ओपिडी हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। कोरोना  भाइरस(कोभिड १९) कारण सरकारले लकडाउन गरेपछि फलोअप तथा अत्यावश्यक परामर्श लिनुपर्ने बिरामीको सुविधाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ। अस्पतालले शुक्रबारबाट हटलाइन सेवा सञ्चालनमा ल्याएको हो। अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसीले विभिन्न ८ वटा हटलाइन सञ्चालनमा ल्याएको बताए। […]

Continue Reading

तीन महिनामा जम्मा ८ सय ७५ जनाको मात्र कोरोना परीक्षण 

न्यूज अपडेट काठमाडौं, १६ चैत  कोरोना भाइरसको आशंकामा नेपालमा हालसम्म ८ सय ७५ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको छ। शनिबार पुनः एक जना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको हो। १९ वर्षीय युवतीमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने ब्रिफिङमा जानकारी दिएको छ। उनी बेल्जियमबाट […]

Continue Reading

नेपालमा पाँचाै कोरोना संक्रमित फेला

न्यूज अपडेट काठमाडौं, १६ चैत नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेकी छिन्। १९ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए। उनी पनि उपत्यका बाहिरको रहेको डा देवकोटाले जानकारी दिए। संक्रमण देखिएकी पाँचौ युवती बागलुङकी जिल्लाको रहेको बताइएको छ। उनी कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या २७ हजारभन्दा बढी, १ लाख ३१ हजार निको भए

न्यूज अपडेट काठमाडौं, १५ चैत कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय ३३ पुगेको छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान ७ बजेसम्म ५ लाख ९५ हजार ९ सय  ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, एक लाख ३१ हजार ६ जना उपचारपछि निको भएका छन्। संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको […]

Continue Reading