विदेशबाट आएकाहरु खुलेआम हिँड्दा स्थानीय त्रसित, प्रहरीमा खवर गर्दा पनि क्वारेन्टाइनमा राखिएन

न्यूज अपडेट काठमाडाैं, १८ चैत कोरोना भाइरसबाट बढी संक्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा संक्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन्। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन्। तीमध्ये बढी प्रभावितमध्येको फ्रान्सबाट आएका मानिस क्वारेन्टाइनमा नबसी बिना रोकतोक हिँडिरहँदा स्थानीयवासी त्रसित भएको वडाध्यक्ष कृष्णबहादुर […]

Continue Reading

लकडाउनको ८औं दिन : सरकारलाई अझै थाहा छैन नेपालमा कति आइसियु र भेन्टिलेटर छन् एम्बुलेन्स कहाँ कति छन् भन्ने विषयमा पनि बेखबर

न्यूज अपडेट काठमाडाैं, १८ चैत नेपालमा कोरोना भाइरस कोभिड१९)का संक्रमित बिरामी फेला परेपछि सरकारले देशभर लकडाउन गरेको छ। कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भनेर लकडाउन भएको एक सता भइसकेको छ। तर, लकडाउनको एक साता बितिसक्दा पनि सरकारसँग नेपालका अस्पतालहरुमा कति आइसियु र भेन्टिलेटर छन् भन्ने कुनै जानकारी नै छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बल्ल आफू […]

Continue Reading

विदेशबाट नेपाल आएका ४१ हजार जना स्वास्थ्य मन्त्रालयको निगरानीमा

न्यूज अडेट काठमाडाैं, १८ चैत सरकारले विदेशबाट नेपाल आएका ४१ हजार १ सय ४ जना व्यक्तिको विवरण संकलन गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिएका र प्रभावति देशबाट आएका उनीहरुको विवरण संकलन गरेर निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफङका क्रममा प्रवक्ता डा देवकोटाले विभिन्न देशबाट नेपाल आएकाहरुको […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या ३७ हजार ६३८ जना, निकाे भएकाे १ लाख ६५ हजार २८८ जना 

न्यूज अपडेट काठमाडौं, १८ चैत कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय ३८ पुगेको छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, मंगलवार बिहान ७ः३० बजेसम्म ७ लाख ८४ हजार ३ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, एक लाख ६५ हजार २८८ जना उपचारपछि निको भएका छन्। संयुक्त राज्य अमेरिकामा […]

Continue Reading

कर तिर्ने म्याद पर सारियो, के-के भए राजश्व सम्बद्ध घोषणा ?

न्यूज अपडेट काठमाडाैं, १७ चैत सरकारले कोभिड–१९ बाट प्रभावित भएको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ दिने उद्देश्यका साथ कर तिर्नुपर्ने म्यादलाई पर सारेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कर रकमहरु दाखिला गर्ने म्याद बैशाख २५ गतेसम्मलाई सारेको हो । मूल्य अभिवृद्धि कर अन्तर्गत् गत फागुन महिनाको मासिक, माघ र फागुन महिनाको द्वेमासिक तथा […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या ३३ हजार ९५८ जना, १ लाख ४९ हजार १२२ जना निको भए

न्यूज अपडेट काठमाडौं, १७ चैत कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ५८ पुगेको छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, आइतवार बिहान ७ बजेसम्म ७ लाख २१ हजार ५ सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, एक लाख ४९ हजार १२२ जना उपचारपछि निको भएका छन्। संयुक्त राज्य अमेरिकामा […]

Continue Reading

नेपालमा ९ सय १७ जनाको कोरोना परीक्षण, २४ घन्टामा नयाँ संक्रमित भेटिएनन् : प्रवक्ता डा देवकोटा

न्यूज अपडेट काठमडाैं, १७ चैत नेपालमा हालसम्म ९ सय १७ जानको कोरोना भाइरसको परीक्षण गरिएको छ। पछिल्लो समयमा भएको परीक्षणमा नयाँ संक्रमित भेटिएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन्। ‘हालसम्म ९१७ जनाको परीक्षण भएकोमा पाँच जनामा पोजेटिभ र ९ सय १२ जनामा […]

Continue Reading

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

न्यूज अपडेट काठमाडाैं, १७ चैत्त सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी एक साता लामो […]

Continue Reading

चीनमा ४५ जना नयाँ संक्रमित भेटिए, थप पाँच जनाको मृत्यु

न्यूज अपडेट एजेन्सी, १६ चैत चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४५ जना नयाँ विरामी फेला परेका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार यो अघिल्लो दिनको तुलनामा भने कम हो । २७ मार्चमा ५४ जना नयाँ संक्रमित फेला परेका थिए । आइतबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले भनेअनुसार नयाँ संक्रमितहरुमध्ये एक जना विदेशबाट आएका व्यक्ति हुन् […]

Continue Reading

कोरोनाबाट स्पेनकी राजकुमारीको मृत्यु

न्यूज अपडेट एजेन्सी, १६ चैत  कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् […]

Continue Reading