नेपालमा कोरोनाको आशंकामा हालसम्म ७ सय ५८ जनाको परीक्षण

न्यूज अपडेट काठमाडौं, १४ चैत कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ७ सय ५८ जनाको नमूना परीक्षण गरेको छ । जसमध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ। तीन जना मध्ये दुई जनाको शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। एक जना उपचारपछि निको भइसकेका छन्। हाल विभिन्न अस्पतालमा गरी १७ जना बिरामी […]

Continue Reading

कोरोना संक्रमितको संख्याः चीन र इटालीलाई उछिन्दै अमेरिका

न्यूज अपडेट काठमाडौं, १४ चैत कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक देखिएको छ। शुक्रबार बिहान ६ः४६ सम्मको तथ्यांक अनुसार,  अमेरिकामा कुल ८५ हजार ४ सय ८६ जना कोरोना संक्रमित भएका छन्। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, कोरोना संक्रमितको संख्या चीनमा ८१ हजार ७ सय ८२ छ। इटालीमा सो संख्या ८० हजार ५ सय ८९ छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू […]

Continue Reading

केही मानिस किन ‘लक-डाउन’ अवज्ञा गर्न खोज्छन्? मनोविश्लेषकका ६ कारण

न्यूज अपडेट काठमाडौं, १४ चैत काठमाडौंमा बिहीबार लकडाउनमा घर बसौं सन्देश बोकेका ट्राफिक प्रहरी। घरैमा थुनिएर बस्नु र असाध्यै कम मान्छेसँग सम्पर्कमा रहनु साँच्चै विचित्र परिस्थिति हो। हामीमध्ये अधिकांशले कहिल्यै यस्तो परिस्थिति सामना गरेका थिएनौं। कहिल्यै यसरी घरभित्र थुनिएर बस्ने आदेश दिइएको थिएन। यस्तो स्थितिले मान्छेलाई चिन्तित बनाउँछ। चिन्ताले बिथोलेपछि केही मान्छे कोरोना भाइरसलाई ठ्याम्मै […]

Continue Reading

स्पेनका चार नेपालीसँग कोरोना संक्रमण रहेको पुष्टी

न्यूज अपडेट एजेन्सी, १४ चैत स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका […]

Continue Reading

अष्ट्रेलियामा नेपालीलाई समस्या हुन नदिन दूतावास र सामुदायिक संस्थाहरूको पहल

न्यूज अपडेट एजेन्सी, १३ चैत अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाल । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएपछि यहाँका संघीय तथा राज्य सरकारहरुले बिभिन्न नियमहरु लागु गरेका छन् । विशेष गरी भाइरस फैलिन नदिन सामुदायिक तथा व्यक्तिगत दुरी कायम गर्नुपर्ने अनिवार्य नियमले यहाँका हजारौ निजी तथा सरकारी कार्यालयहरु बन्द छन् । अत्यावश्यक बाहेक सबैलाई […]

Continue Reading

लकडाउनको दोस्रो दिन सुर्खेत  सुनसान

न्यूज अपडेट सुर्खेत, १३ चैत कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोस्रो दिन वीरेन्द्रनगर पूर्ण रुपले बन्द भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर पूर्ण रुपले बन्द रहेको हो । बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन् भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका […]

Continue Reading

लकडाउनमा पनि सुरक्षासाथ तामाकोशी जलविद्युत आयोजनाको काम सूचारु

न्यूज अपडेट दोलखा, १३ चैत देश लकडाउनमा हुँदा पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम सुचारु राखिएको छ । कोरोना भाइरसको संक्रमणको त्रासका अवस्थामा पनि कडा सुरक्षात्मक उपाय अवलम्बन गरी आयोजनाको काम सुचारु राखिएको हो । देशब्यापी लकडाउनसँगै ड्याम तथा अन्य कार्य स्थलमा आयोजनाका कर्मचारीहरु बाहेक अन्यलाई प्रवेश निषेध गरेको आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले बताए […]

Continue Reading

प्रशासनको समन्वय अभावमा अत्यावश्यकीय सेवा प्रवाह गर्ने पोखराका ब्यवसायी समस्यामा

न्यूज अपडेट कास्की, १३ चैत विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन प्रशासनले कडाइ गरेपछि अत्यावश्यकीय सेवा अन्तर्गत पर्ने व्यवसायीले स्थानीय प्रहरी प्रशासनका कारण सेवा प्रवाहमा समस्या देखिएको आरोप लगाएका छन् । सरकारले अत्यावश्यकीय सेवामा सूचीकृत गरेका कृषि जन्य उत्पादन, स्वास्थ्य सेवा, खानेपानी, दैनिक उपभोग्य वस्तु, होटल ब्यवसाय लगायतका ब्यवसायीले अनावश्यक रुपमा प्रहरी प्रशासनले […]

Continue Reading

सुरक्षा नभए एम्बुलेन्स चलाउन सकिन्दैनः एम्बुलेन्स चालक

न्यूज अपडेट धरान, १३ चैत बिरामीलाई अस्पताल पुर्याउने पहिलो व्यक्ति एम्बुलेन्स चालक नै हुन् । कोरोनाको महामारीको त्रास बढ्दै जाँदा पनि एम्बुलेन्स चालकहरुका लागि सुरक्षित व्यवस्थापन हुन सकेको छैन । असुरक्षित रुपमा एम्बुलेन्स चलाएर बिरामीको ओसार पसार गर्दा खतरा बढ्न सक्ने भन्दै एम्बुलेन्स चालकहरुले गुनासो गरेका छन् । कोरोनाको त्रास बढ्दै गएपछि विभिन्न स्वास्थ्य केन्द्रहरुले […]

Continue Reading

बिहान १० बजेदेखि १२ बजे सम्ममात्र पास उपलब्ध गराउने

न्यूज अपडेट भक्तपुर, १३ चैत कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेदेखि लागू हुने गरी देशव्यापी रुपमा गरेको लकडाउनको समयमा अति आवश्यक बस्तुहरुको आपूति र शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डेको अध्यक्षतामा भक्तपुर जिल्ला सुरक्षा समितिको बैठक बुधबार बसेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको […]

Continue Reading