सिभिल अस्पतालका डाक्टरसँग यी फोन नम्बरबाट परामर्श लिनुहोस्

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

निजामती कर्मचारी अस्पतालले ओपिडी हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ।

कोरोना  भाइरस(कोभिड १९) कारण सरकारले लकडाउन गरेपछि फलोअप तथा अत्यावश्यक परामर्श लिनुपर्ने बिरामीको सुविधाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ। अस्पतालले शुक्रबारबाट हटलाइन सेवा सञ्चालनमा ल्याएको हो।

अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसीले विभिन्न ८ वटा हटलाइन सञ्चालनमा ल्याएको बताए। जसमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकको नाम ,नम्बर र परामर्श लिने समय दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *