धरानमा व्यावसायिक जीपलाइन सुरु

धरान, २५ फागुन पर्यटन प्रवर्धनका लागि प्रदेश १ मै पहिलो पटक धरानको भेडेटारबाट देवीथानसम्म व्यावसायिक रुपमा जीपलाइन संचालनमा आएको छ । साहसिक खेल मध्येको जीपलाइनको शनिवार एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले जीपलाइनले प्रदेश १ को मात्रै नभएर समग्र पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने बताए […]

Continue Reading

‘कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम, जोगीरा सररर…!!’ मिथिलाञ्चलमा सुनिन छाडेको त्यो फागु गीत

जनकपुरधाम, २५ फागुन होली पर्व र संगीत बीच गहिरो सम्बन्ध हुन्छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो। कुण्ठित विचार र मनभित्र दबेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्चलमा गाइने जोगिरा गीत हो। ‘कौन ताल पर ढोलक बाजे कौन ताल मृदङ्ग कौन […]

Continue Reading

परम्परागत धान नाच पर्यटन प्रवर्धनको आधार

ताप्लेजुङ, २५ फागुन नेपाल सांस्कृतिक विविधताले भरिपुर्ण देश हो । नेपालमा बसोबास गर्ने विभिन्न जातजाति तथा समुदायको आ–आफ्नै भाषा, भेषभुषा, कला र संस्कृति छ । जसरी घाम र पानीको संगमबाट बनेको ईन्द्रेणीले सबैलाई आकर्षित गरेको हुन्छ, उसै गरी हिमाल, पहाड र तराइमा बसोबास गर्ने विभिन्न जातजाति र समुदाय सम्वद्ध मौलिक संस्कृतिले स्वदेशी तथा विदेशी पर्यटकलाई […]

Continue Reading

आकर्षण बढदै आयुर्वेद उपचारतर्फ चाैकुनेवासी

सुर्खेत, २५ फागुन आयुर्वेदप्रतिको बढ्दो विश्वासले निःशुल्क आयुर्वेद शिविरमा उत्साहपूर्ण सहभागिता बढ्दै गइरहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनमानसको बढ्दो मागलाई ध्यानमा राखेर निःशुल्क आयुर्वेद शिविर गाउँ–गाउँमा पुर्‍याउन थालेपछि जनमानसको उल्लासपूर्ण सहभागिता बढ्दै गएको हो । आयुर्वेदिक औषधिप्रति ग्रामीण समुदायसँगै शहरी क्षेत्रका बासिन्दाको समेत आकर्षण बढ्दै गएको छ । आयुर्वेद औषधिले ढिलो रोग […]

Continue Reading

कोरोनाबिरुद्ध घरदैलो अभियान गर्दै ऐरावती गाउँपालिका

प्यूठान, २५ फागुन बिश्वको ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसको बारेमा सचेतना फैलाउनका लागि जिल्लाको ऐरावती गाउँपालिकाले घरदैलो अभियान सञ्चालन गरेको छ । पालिकाले स्थानीय गन्धर्व समुदायका दुई युवाद्धारा घरदैलो अभियान सञ्चालन गरेको ऐरावती गाउँपालिकाले जानकारी दिएको छ । बिश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको भाइरसको बारेमा सर्वसाधारणलाई जनाकारी गराउन यो अभियान सञ्चालन गरेको ऐरावती […]

Continue Reading

सुरुङमार्गको प्राबिधिक अध्ययनमा प्रदेश सरकार

हेटौंडा, २४ फागुन निजी क्षेत्रले निर्माण गर्ने भनेर लामो समयदेखि अलपत्र पारेको भीमफेदी–कुलेखानी सुरुङमार्गको प्राबिधिक अध्ययन गर्न प्रदेश सरकारले टोली परिचालन गरेको छ । नेपाल पूर्बाधार विकास कम्पनी लि. ले निर्माण गर्ने भन्दै होल्ड गरेको सुरुङमार्गको डीपीआर तयार गर्ने क्रममा प्रदेश सरकारले काम सुरु गरेको हो । सम्भाब्यता अध्ययन गरी डीपीआरको काम गरिने बताइएको छ […]

Continue Reading

चरिकोटमा १० बेड क्षमताको आइसोलेशन कक्ष

दोलखा, २४ फागुन दोलखा सदरमुकाम चरिकोटमा कोविड–१९ कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम तथा अलग्गै राखी उपचार गर्नका लागि १० बेड क्षमताको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासान कार्यालयमा भीमेश्वर नगरपालिका तथा स्वास्थ्यकर्मी समेत सम्मिलित जिल्ला सुरक्षा समितिको बैठकले सो क्षमताको अइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला सदरमुकाम […]

Continue Reading

शुक्रवारदेखि भक्तपुर बचतमा एकहप्ते पाक शिक्षा तालिम

भक्तपुर, २४ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा शुक्रवारदेखि एक हप्ते पाक शिक्षा तालिम भएको छ । कार्यक्रमको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले पाक शिक्षा तालिमले फजुल खर्च कतौटी भई बचत गर्ने क्षमता वृद्धि गर्ने बताउनुभयो । उहाँले आजभोलि हरेक घरमा पुरुषहरु घरायसी खाजा तथा खानाभन्दा बाहिरका खाजामा आकर्षण […]

Continue Reading

भक्तपुर बचतमा कोरोना भाइरस संक्रमणसम्बन्धी अभिमुखीकरण

भक्तपुर, २४ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को युवा उपसमितिको आयोजनामा शुक्रवार संस्थाको सभाहलमा कोरोना भाइरस संक्रमणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्थाका समिति, उपसमिति तथा सल्लाहकारहरुबीच भएको उक्त कार्यक्रममा कोरोना भाइरस संक्रमण विषयमा डा. बालकृष्ण चाँगुभारीले प्रशिक्षण दिएका हुन् । कार्यmक्रममा डा. चाँगुभारीले विश्व स्वास्थ्य संगठनको तथ्यांकको आधारमा हाल भइरहेको संक्रमित संख्या, मृत्यु […]

Continue Reading

निःशुल्क कपडा वितरण

वर्षा खत्री भक्तपुर, २३ फागुन भक्तपुरको घुम्टी कपडा बैंक सञ्चालन गरिरहेको फ्यूजन नेपाल संस्थाले हालै चितवनको सिद्धि र मनहरी –४ चुहारपाखामा अति विपन्न समुदाय (दलित, जनजाति, चेपाङ)का लगभग ३०० परिवारलाई कपडा वितरण गरेको छ । यस संस्थाले भक्तपुर टुरिजम इन्भेष्टमेण्ट एण्ड कम्प्लेक्स, भक्तपुर पर्यटन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्प्रेडिङ स्माइल टीम, साखः […]

Continue Reading