भक्तपुर महोत्सव स्थगित
भक्तपुर, २३ फागुन भक्तपुर नगरपालिकामा बिहीवार बसेको बोर्ड बैठकले विश्वव्यापी कोरोना संक्रमणलाई ध्यानमा राखी यही चैत ४ गतेदेखि ८ गतेसम्म गर्ने भनिएको भक्तपुर महोत्सव स्थगित गरिएको छ । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवका लागि विभिन्न चरणमा सबै वडामा कार्यक्रम तयारीस्वरुप चरणबद्ध […]
Continue Reading