सबै तहका कर्मचारीको नयाँ तलबमान कायम गर्ने सरकारको निर्णय

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २५ साउन

whatsapp sharing button

सरकारले साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, स्वास्थ्य सेवाका कर्मचारी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तलब साउन १ गतेदेखि लागू हुनेगरी नयाँ काम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *