आ.व. २०७८/७९ का लागि वागीश्वरी मा.वि. र कलेजकोे बजेट सार्वजनिक

न्यूज अपडेट संवाददाता भक्तपुर, १० भदौ वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजले बिहीवार अनलाइन जुममार्फट संयुक्त कार्यक्रम गरी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिकीकरण गरेको छ । विद्यालय र कलेजको नयाँ बजेट आउँदा शिक्षक कर्मचारीको तलब कति बढ्यो ?, सुविधा कति बढ्यो ? भन्नु भन्दा के नयाँ कार्यक्रम आउँदैछ भन्ने तर्फ ध्यान दिनुपर्ने कार्यक्रममा […]

Continue Reading

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

न्यूज अपडेट संवाददाता एजेन्सी, १० भदाै भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ। यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो। सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित भएका थिए। तर बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार […]

Continue Reading

१२ कर्मचारीमा काेराेना सङ्क्रमण पुष्टि भएपछि वालिङ मालपोतको सेवा बन्द

न्यूज अपडेट संवाददाता वाालिङ, १० भदाै मालपोत कार्यालयका कर्मचारीमा कोभिड-१९को सङ्क्रमण देखिएपछि वालिङ मालपाेत कार्यालय बन्द गरिएको छ। कार्यालयमा रहेका १२ कर्मचारीमा एन्टिजेन परीक्षण गराउँदा पाँचमा कोभिड-१९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताए। कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएपछि स्थानीय प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि […]

Continue Reading

२४ घण्टामा २४३३ जनामा कोरोना संक्रमण, २६ काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० भदाै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ७०२ जनाको पिअिसार परीक्षण […]

Continue Reading

यी हुन् आफ्नै अस्पताल नहुने ९९ वटा नर्सिङ कलेज, सरकारी निर्णय ११ वर्षदेखि अटेर

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० भदाै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजका अध्यापन गर्ने कलेजसँग सम्बन्धित एउटा निर्णय गर्यो। उक्त निर्णय थियो–नर्सिङ जनशक्ति उत्पादन गर्ने कलेजको अनिवार्य रुपमा आफ्नै अस्पताल हुनुपर्ने। मन्त्रालयले नयाँ खुल्ने कलेजले अनिवार्य बनाउनु पर्ने र पुराना सञ्चालनमा रहेका कलेजका हकमा निश्चित समयसिमा दिएर अस्पताल बनाउन भन्यो। सोही अनुसार नेपाल […]

Continue Reading

औषधिको मूल्य बढाउने तयारी, आज बैठक बस्दै

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० भदाै सरकारले औषधिको मूल्य बढाउने तयारी गरेको छ। मुल्य परिमार्जनका लागि आज औषधि व्यवस्था विभागमा बैठक बस्न लागेको छ। विभागले आज दिउसो १ बजे औषधि मूल्य अनुगमन समितिको बैठक  बोलाएको हो। बैठकमा औषधिहरुको मूल्य परिमार्जन, संशोधन गर्ने, मूल्य निर्धारण कार्यविधि र मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने […]

Continue Reading

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्तालाई प्रश्न– पुनः कडा खालको लकडाउन हुने सम्भावना कति?

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० भदाै पानीको छाल जस्तै उतारचढाव आइरहेको कोरोना संक्रमणको तथ्यांकलाई विश्लेषण गरी विभिन्न विज्ञले नेपालमा तेस्रो लहर सुरु भइसकेको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने तेस्रो लहर सुरु भइनसकेको र सम्भावना भने रहेको बताएको छ। मंगलबार मात्रै सरकारले पुरानै प्रावधानलाई निरन्तरता दिँदै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञाको अवधि लम्ब्याएको छ। […]

Continue Reading