कोशीको स्पर कटानले चालिस घर परिवार बिस्थापित

न्यूज अपडेट संवाददाता सुनसरी, १३ भदौ चार दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । कोशी पहाडी भेगहरूमा वर्षा अझै नरोकिएको कारण नदीको बहाव उच्च हुँदा श्रीलंका टापु र गरैया टापुमा स्पर कटान हुन थालेको छ । यस अघि पनि कोशीले निरन्तर टापुमा रहेको २ स्पर कटान […]

Continue Reading

देशभर वर्षा, मध्य क्षेत्र बढी प्रभावित, मङ्गलबारपछि वर्षा कम हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ भदाै विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो । कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन् । वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पार्‍यो । सिन्धुपाल्चोक […]

Continue Reading

भारतमा थप ४४ हजार कोरोना सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ भदाै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ। अहिले सक्रिय […]

Continue Reading

२४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण, २४ जनाकाे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार २५९ जनाको पिअिसार परीक्षण […]

Continue Reading