चार देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

न्यूज अपडेट, संवाददाता काठमाडाैं, १४ असाे बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्‍यामडी अहमद इलिजिबली, नेपालका लागि जर्मन राजदूत डा. थोमस हेनरिक प्रिन्ज, नेपालका लागि नर्वेजियन राजदूत तोरुम ड्रामदल […]

Continue Reading

काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले लगाए कोरोनाविरुद्धको पूर्णमात्रा खोप

न्यूज अपडेट, संवाददाता काठमाडाैं, १४ असाेज काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज १३ गतेसम्मको तथ्याक अनुसार लक्षित जनसंख्या २१ लाख २९ हजार ७७३ मध्ये १५ लाख ६२ हजार ७३४ जनाले पूर्ण मात्रा खोप पाएका छन्। त्यसैगरी, ७६ प्रतिशत (१६ लाख २२ हजार ४४१ प्रतिशतले पहिलो […]

Continue Reading

एमसीसी विरूद्ध नेमकिपाकाे आन्दाेलन जारी, काेहलपुरमा बुधबार सम्पन्न

न्यूज अपडेट संवाददाता कोहलर, १३ असोज देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै नेपाल मजदुर किसान पार्टीले बुधबार कोहलपुरमा विरोधसभा गरेको छ । नेमकिपा, कोहलपुर नगर समितिले कोहलपुरको न्यूरोडचोकमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले संरा अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीति अन्तर्गत अगाडि सारिएको एमसीसी सम्झौताले नेपाललाई संरा अमेरिकाको उपनिवेश बनाउने धारणा राखे । नेपालमा अमेरिकी […]

Continue Reading

विश्व पर्यटन दिवसको अवसरमा २० जना सांस्कृतिक गुरुहरु सम्मानित

न्यूज अपडेट संवाददाता भक्तपुर,१३ असोज विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाकाले नगरका २० जना सांस्कृतिक गुरुहरुलाई सम्मान गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सांस्कृतिक गुरुहरुलाई सम्मान तथा स्थानीय पथप्रदर्शकहरुलाई प्रमाण–पत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरुको ज्ञान, विवेक र सीप नयाँ पुस्तामा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ११५८ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ असाेज पछिल्लो २४ घण्टामा देशभर एक हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७२ जनाको पिअिसार परीक्षण गर्दा ९०४ र […]

Continue Reading

ठेक्का लगाउने तयारी गर्दै मेलम्ची आयोजना

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ असाेज एडीबीले थप लगानी नगर्ने बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै मन्त्रिपरिषदमा कार्ययोजना प्रस्ताव पठाएको छ । योसँगै एसियाली विकास बैंक (एडीबी) ले आयोजनाको पुनर्स्थापनाका लागि खर्च नगर्ने […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा प्रजिअ शर्मालाई स्वागत

न्यूज अपडेट, संवाददाता भक्तपुर, ११ असोज भक्तपुर नगरपालिकाले भक्तपुरमा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँगको परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रजिअ शर्मालाई पुष्पगुच्छा र खादा ओढाई आइतबार नगरपालिकामा स्वागत गरेका थिए । कार्यक्रममा बोल्ँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै सम्पदा पुनःनिर्माणमा […]

Continue Reading

भक्तपुर नगरपालिकामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णय

न्यूज अपडेट, संवाददाता भक्तपुर, १० असोज भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा असोज १० बाट संचालन हुने २०७८ सालको परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्षिक क्यालेण्डर अनुसार विद्यालयहरुको परीक्षा यही असोज १० गतेबाट हुने भएकोले विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई “विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७” अनुसार नगरभित्रका सबै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने […]

Continue Reading

एमसीसी विरूद्ध नारासहित चामुन्दा–विन्द्रासैनीमा नेमकिपाको दास्रो नगर सम्मेलन

न्यूज अपडेट संवाददाता दैलेख, ८ असोज नेपाल मजदुर किसान पार्टीले शुक्रबार चामुण्डा–विन्द्रासैनी नगर पालिकाको जम्मुकाँध बजारमा एमसीसी विरूद्ध नारासहित  जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको छ । पार्टीको दोस्रो नगर सम्मेलनको सिलसिलामा आयोजित कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग गरिएको थियो । पार्टी नगर समितिको दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेमकिपा, कर्णाली प्रदेशको संयोजक […]

Continue Reading

नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

  न्यूज अपडेट, संवाददाता भक्तपुर, ८ असोज रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् ।नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चोर्ने असफल प्रयास गरेका थिए । श्रीपेच रहेको सिसा […]

Continue Reading