थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ भदाै पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने […]

Continue Reading

भक्तपुर काण्डः पञ्चायती फासीवादको सिलसिला

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ भदौ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपाविरुद्ध पञ्चायती राज्यस्तरको षड्यन्त्र र पञ्चहरुबाट भएको ज्यादतीबारे नयाँ पुस्तालाई थाहा दिन र राजनीतिक पूर्वाग्रह राखी दमन गर्ने काम आगामी दिनहरुमा पनि हुन सक्ने विषयमा सचेत पार्न वर्षेनी भक्तपुर काण्डको विरोध र भर्त्सना कार्यक्रमहरु गर्दै आएको बताए । भक्तपुर नगरपालिकाको […]

Continue Reading

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, सतर्क रहन प्रशासनको आग्रह

न्यूज अपडेट संवाददाता सप्तरी, १२ भदाै फाइल तस्वीर सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई-तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो । कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार शुक्रबार दिउँसोको मापन अनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड […]

Continue Reading

अफगानिस्तानमा आईएसमाथि अमेरिकाको ड्रोन आक्रमण

न्यूज अपडेट संवाददाता एजेन्सी, १२ भदाै काबुल विमानस्थल विस्फोटका योजनाकार मारिएको दाबी काबुल विमानस्थलमा खटिएका अमेरिकी सेना अफगानिस्तानमा  अमेरिकी सैनिकले इस्लामिक स्टेट (आईएस)माथि ड्रोन आक्रमण गरेको छ । पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी […]

Continue Reading

२४ घण्टामा २०६५ जनामा कोरोना संक्रमण, २५ जनाकाे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ भदाै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७५२ जनाको पिअिसार परीक्षण […]

Continue Reading