२४ घण्टामा १५ हजार ६११ नमुना परीक्षण गर्दा ३४५१ जनामा संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३२ साउन पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पिअिसार परीक्षण […]

Continue Reading

६ बुँदे मागसहित ईसीडी शिक्षिकाहरुको ज्ञापनपत्र

न्यूज अपडेट संवाददाता भक्तपुर, ३२ साउन पूर्व प्रावि तहमा कार्यरत शिक्षिकाहरुद्वारा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार ज्ञापन पत्र बुझाएको छ । नगरप्रमुख प्रजापतिलाई ईसीडी शिक्षक संघर्ष समिति, भक्तपुरका अध्यक्ष श्वेता छुस्याकीले ६ बुँदे मागसहितको ज्ञापन पत्र हस्तान्तरण गरेको हो । ज्ञापन पत्र ग्रहण गर्दै नगर प्रमुख प्रजापतिले नगरभित्र संचालित सामुदायिक विद्यालयहरूमा कार्यरत इसीडी शिक्षकहरूलाई […]

Continue Reading