त्रिविअन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोना खोप दिइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ साउन सांकेतिक तस्वीर सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले त्रिवि अन्तर्गत परीक्षा दिने करिब ६० हजार विद्यार्थीलाई खोप दिइने र त्यसका लागि तयारी गर्न जिल्लाहरुलाई निर्देशन दिइएको […]

Continue Reading