थप २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ साउन पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै […]

Continue Reading

कक्षा १२ को परीक्षा स्थगित, पुनः परीक्षाको समय तालिका १५ दिनअघि दिइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ साउन राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।  शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेदेखि हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका एक सदस्यले बताए । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी […]

Continue Reading

स्नातक र स्नातकोत्तरका परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ साउन त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी स्नातक र स्नातकोत्तर तहका परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले व्यवस्थापन संकायको प्रथम वर्षको परीक्षा शुक्रबार सकिएको र बाँकी परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेका हुन्। ‘स्नातक तह प्रथम वर्षका व्यवस्थापन संकायको परीक्षा […]

Continue Reading