पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ भदाै पछिल्लो २४ घण्टामा १ हजार ८०१ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ७०४ पीसीआर र २ हजार ६२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ। […]

Continue Reading

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ भदाै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा  वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।  डिजेल, पेट्रोल र मटि्टतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३० […]

Continue Reading

भक्तपुरमा नाचगान र बाजागाजा थन्क्याएर शान्तिपूर्ण गाईजात्रा

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ भदाै आज काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् । पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । देशभरका नेवार समुदायमा गाईजात्राको प्रचलन रहे पनि काठमाडौं उपत्यकाको गाईजात्रा विशेष मानिन्छ । उपत्यकाको भक्तपुरमा साँस्कृतिक विधिपूर्वक गाईजात्रा पर्व मनाइन्छ । घरघरबाट निकालिएको गाईजात्रा […]

Continue Reading