सल्लाघारीमा बसपार्क बनाउने प्रस्तावकाे भक्तपुर नगरपालिकाद्वारा विरोध

न्यूज अपडेट संवाददाता भक्तपुर, १ भदौ ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको सञ्चारमाध्यममा प्रकाशित समाचारको भक्तपुर नगरपालिकाले खेद व्यक्त गरेको छ । समाचारमा काठमाडौं महानगरपालिकाले गठन गरेको यातायात संचालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौं उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडिबुटि नजिक मनोहरा खोला कोरिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने व्यहोरा सहितको […]

Continue Reading

स्वतन्त्र पत्रकार संघ भक्तपुरले गरे पत्रकारलाई सम्मान

न्यूज अपडेट संवाददाता भक्तपुर, १ भदाै स्वतन्त्र पत्रकार संघ भक्तपुरले दुईजना पुराना पत्रकारलाई सोमबार सम्मान गरेको छ।सम्मानित हुनेहरुमा डा इन्दुल केसी र कृष्ण प्रजापति छन्। डा केसी २०१५ सालदेखि तत्कालिन नेपाल सम्वाद समिति हालको राष्ट्रिय समाचार समितिमा आवद्ध भइ पत्रकारिता गरेका पत्रकार हुन्। अर्का सम्मानित व्यक्ति पत्रकार प्रजापति पनि दुई दशक बढी समयदेखि हालसम्म पनि […]

Continue Reading

अस्थिरता निम्त्याउने अध्यादेश : २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ भदाै मन्त्रिपरिषद बैठक । फाइल तस्वीर प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । यससँगै प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा फुट नजिक पुगेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पास गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० […]

Continue Reading

अफगानिस्तानबाट आएका नेपालीको विमानस्थलमा कोरोना परीक्षण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ भदाै फगानिस्तानबाट काठमाडौं आइपुगेका १ सय २७ नेपालीको विमानस्थलमा कोरोना परीक्षण थालिएको छ। मंगलबार विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको  जजिरा एअरलाइन्समार्फत उनीहरुलाई ल्याइएको हो। विमानस्थलमा अवतरण गरेसँगै उनीहरुको कोरोना परीक्षण सुरु गरिएको हो। एन्टिजेन विधीबाट उनीहरुको कोरोना परीक्षण भइरहेको हो। नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर शुभारम्भ

न्यूज अपडेट संवाददाता भक्तपुर, १ भदौ नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नपा वडा नं.१ दुधपाटीस्थित एक्सटेन्सन काउण्टर सञ्चालनको कार्य आजदेखि शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त एक्सटेन्सन काउण्टरको एक समारोहबीच उद्घाटन गरेको छ । कार्यक्रममा प्रमुख प्रजापतिले नेपाल बैंक लि. जनताले बढी विश्वास गरेको बैंक भएको र भक्तपुर नगरपालिकाले सरकारको […]

Continue Reading

लाइसेन्सको ट्रायल खुलाउने तयारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ भदाै यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले […]

Continue Reading

दुर्गममा इन्टरनेट पुर्याउने सेवाप्रदायकले विशेष पुनकर्जा पाउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ भदाै नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्याईउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८∕७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउन बताएको हो । नीतिमा भनिएको छ, ‘ब्रोडव्याण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेटको पहुँच […]

Continue Reading

प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ भदाै नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमै पुनर्बहालीका लागि ऊर्जा आयाेग लगिएका हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।  शाक्यले साेमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई […]

Continue Reading

समदर्शीमा ऋण ब्यवस्थापन कार्यशाला

न्यूज अपडेट संवाददाता भक्तपुर, १ भदौ भक्तपुरकाे माहेश्वरीस्थानमा समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को ऋण उपसमितिको आयोजनामा एक दिने ऋण ब्यवस्थापन कार्यशाला कार्यक्रम शनिबार सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, प्रबन्ध निर्देशक तथा कार्यक्रमका सहजकर्ता हरिराम लवजूले एक दिने ऋण ब्यवस्थापन कार्यशाला कार्यक्रमबाट ऋण लगानी देखि ऋणको ब्यवस्थापन, ऋण असुली, […]

Continue Reading

७५० अफगान सैनिक भागेर उज्बेकिस्तान पुगे, एक सैन्य विमानलाई सीमा क्षेत्रमा खसालियो

न्यूज अपडेट संवाददाता एजेन्सी, १ भदाै उज्बेकिस्तानले अफगानिस्तानका सैनिक चढेको एक विमानलाई खसालिदिएको छ । सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उज्बेकिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको हो । उक्त विमानमा कति जना चढेका थिए र कोही जीवित छन् कि छैनन् भन्ने खुलेको छैन । यद्यपि समाचार संस्था एएफपीले सेनाको पोशाक […]

Continue Reading