उपत्यकामा थपिए १,०७५ जना कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ साउन छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ गरी काठमाडौं उपत्यकामा १,०७५ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार उपत्यकामा १,२७९ जना कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ साउन पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको पिअिसार परीक्षण […]

Continue Reading

पाँच महिनामा १ लाख ९३ हजार नयाँ संक्रमित थपिने प्रक्षेपण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले प्रस्तुत गरेको तथ्यांकमा ३८ हजार ७ सय ७१ जनालाई उपचार […]

Continue Reading

भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित

न्यूज अपडेट संवाददाता नयाँ दिल्ली, २१ साउन भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो […]

Continue Reading