सबै तहका कर्मचारीको नयाँ तलबमान कायम गर्ने सरकारको निर्णय

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ साउन सरकारले साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, स्वास्थ्य सेवाका कर्मचारी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तलब साउन १ गतेदेखि लागू हुनेगरी नयाँ काम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा […]

Continue Reading

अनुगमन र कोभिडको तेस्रो लहरको व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकियो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमणको रोकथाम, उपचार तथा व्यवस्थापनमा हालसम्म भएका कामको अनुगमन र तेस्रो लहर व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले राज्यमन्त्रीस्तरिय निर्णय गर्दै सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेका हुन्। स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको व्यवस्थापनका लागि प्रदेश १ मा डा मदन […]

Continue Reading

पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार बढी व्यक्तिलाई कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता नयाँ दिल्ली, २५ साउन पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ४९९ जना व्यक्ति कोरोना संक्रमित भएक छन्।  ३९ हजार ८६६ संक्रमित निको भएका छन्। भारतमा आज ४ लाख २ हजार १८८ संक्रिय कोरोना संक्रमित रहेका बताइएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म  ३ करोड १९ लाख ६९ ९५४ व्यक्ति कोरोना […]

Continue Reading

पछिल्लो २४ घण्टामा १६ हजार ५९४ नमुना परीक्षण गर्दा ३६५१ जनामा संक्रमण, २२ काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ साउन पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पिअिसार परीक्षण […]

Continue Reading