कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

न्यूज अपडेट संवाददाता काठमाडौं, ४ भदौ कञ्चनपुरमा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

काठमाडौंमा १८ वर्षमाथिका ‘प्लस टु’ र विश्वविद्यालयका विद्यार्थीलाई भेरोसेल खोप दिइने

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ भदाै प्लस टुका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । उनीहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो । काठमाडौंका खोप केन्द्रहरुमा खोप लगाउनेहरुको लामो लाइन देखिन्छ । यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि […]

Continue Reading