नयाँ नयाँ “भक्तपुर काण्ड”

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ भदाै पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान सङ्गठन (हाल पार्टी) माथि राजनीतिक दमन गर्न रचेको भक्तपुर काण्ड यता तीन दशक समय व्यतीत भइसकेको छ । निश्चय पनि सिङ्गो विश्व, देश र समाजसँगै राजनीतिमा पनि ठुलो परिवर्तन भइसकेको छ । तीन दसकअघि नेमकिपालाई समूल नष्ट गर्न जालसाजी गर्ने पञ्चायती व्यवस्थामात्र होइन, त्यो […]

Continue Reading

वागीश्वरीमा एसईई पूरा गरेका २ सय ९१ विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ भदाै वागीश्वरी माध्यमिक विद्यालयबाट शैक्षिक वर्ष २०७७ मा एसईई परीक्षा पूरा गरेका विद्यार्थीहरुको सम्मानमा बुधबार एक समारोहबीच बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा वागीश्वरी मा.वि.व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले उत्तीर्ण सबै विद्यार्थीहरुलाई मायाको चिनो वितरण गर्दै शिक्षकहरुबाट प्राप्त मार्ग निर्देशनलाई गुरुमन्त्रका रुपमा जीवनभर स्मरण […]

Continue Reading

पछिल्लो २४ घण्टामा २४८२ जना संक्रमित, ४४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ भदाै पछिल्लो २४ घण्टामा देशभर २ हजार ४८२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ४८२ जना संक्रमित पुष्टि भएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ ज्नाको पिसिआर परीक्षण गर्दा १ […]

Continue Reading