अफगानिस्तानमा राष्ट्रिय झण्डाको समर्थनमा भएको प्रदर्शनमा तालिबानले चलायो गोली

न्यूज अपडेट संवददाता एजेन्सी, २ भदाै अफगानिस्तानको जलालबाद शहरमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाएको छ । बुधबार जलालबादमा कार्यालयहरुमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो । तर, प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानका लडाकूले गोली चलाएको स्थानीय समाचार एजेन्सी पाज्झोक अफगान न्युजले जनाएको छ । तालिबानका लडाकूले आन्दोलनको कभरेज दिइरहेका […]

Continue Reading

भक्तपुर नगरपालिका: अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री

न्यूज अपडेट संवाददाता भक्तपुर, २ भदाै भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ। अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलवार भएको अनुगमनमा म्याद कटेका औषधि बिक्रीका लागि राखिएको, फार्मेसी नपढेका र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि बिक्री गरेको, केही पसल दर्ता नै नगरी सञ्चालन गरेको र […]

Continue Reading

पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध

न्यूज अपडेट संवाददाता ललितपुर, २ भदाै विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ। महानगरपालिकाले  दरबार परिसरमा भीड हुने जनाउँदै  मङगलबारदेखि सो  व्यवस्था गरेको हो। नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क […]

Continue Reading

२४ घण्टामा १६ हजार ८३८ नमुना परीक्षण गर्दा ३४०३ जनामा संक्रमण, ४२ काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ भदाै पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८४९ जनाको पिअिसार परीक्षण […]

Continue Reading

भक्तपुरमा १२२ सहित काठमाडौं उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ भदाै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी, देशभर पछिल्लो २४ घण्टामा तीन हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा […]

Continue Reading

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा समसामयिक विषयमा प्रवचन कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, २ भदौ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नपा वडा नं. ९ को आयोजनामा कोभिड संक्रमण न्युनीकरणमा युवाहरुको भूमिका र समसामयिक विषयमा प्रवचन कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले पतोन्मुख र प्रतिगामी विचार बोक्ने कुनै पनि उमेर समूहका व्यक्तिहरु युवा कहलिन नसक्ने बताए । समाजलाई अगाडि बढाउने, प्रगतिशील र […]

Continue Reading