थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० साउन पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने […]

Continue Reading

यस वर्ष भक्तपुर बचतको रजत वर्ष, मुख्य आकर्षण आदर निकेतन

न्यूज अपडेट संवाददाता भक्तपुर, ३० साउन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजनामा शनिवार संस्थाकै सभाहलमा सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति र कर्मचारीबीच वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष रजत वर्ष पनि भएकोले आदर निकेतन संस्थाको मुख्य आकर्षण बनेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका […]

Continue Reading