सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ विक्री खुल्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० साउन सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात […]

Continue Reading

५० शय्याको अस्पताल सञ्चालन गर्दै सूर्यविनायक नगरपालिका

न्यूज अपडेट संवाददाता भक्तपुर, २० साउन कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ। अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ। सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन […]

Continue Reading

काठमाडौं उपत्यकामा एक हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० साउन पछिल्लो २४ घण्टामा काठमडौंमा १ हजार २७९ जना कोरोना संक्रमित भएका छन्। स्वाथ्स्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ९०८ जना, भक्तपुरमा २०६ र ललितपुरमा १६५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा […]

Continue Reading

फेरि बढ्यो कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ४ हजार १०७ जना संक्रमित, ३५ काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० साउन पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिअिसार परीक्षण […]

Continue Reading

जनताले अस्वीकार गरेको कानून दिगो नहुने

न्यूज अपडेट संवाददाता काठमाडौँ, २० साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताले  अस्वीकार गरेको कानून दिगो हुन नसक्ने बताएको छ । बागमती प्रदेश, उद्योग, पर्यटन तथा वातावरण समितिको आयोजनामा भएको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बुधबार सम्पन्न “प्रदेश पर्यटन विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”बारे छलफल कार्यक्रममा बोल्दै उनले संघीयतामा कानून निर्माण […]

Continue Reading