काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा, राति ८ बजेपछि गाडी चलाउन नपाइने प्रावधान हट्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ भदाै काठमाडौं उपत्यकामा पुन: १ साताका लागि निषेधाज्ञा थपिएको छ। यसअघिका केही प्रावधानहरुमा परिमार्जन गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो। भदौ ९ गतेदेखि लागू हुने नयाँ निषेधाज्ञामा अब राति पनि गाडी चलाउन पाइने छ। यसअघि राति ८ बजेपछि अत्यावश्यक काम बाहेक सवारी चलाउन पाइँदैन थियो। स्थानीय ढुवानीका साधनहरु […]

Continue Reading

उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार गर्न पाइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ भदाै फाइल तस्वीर काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार लगायतका क्रियाकलाप गर्न पाइने भएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप गर्न पाउने निर्णय गरेको हो । यसअघि समूहमा सञ्चालन हुने यस्ता क्रियाकलाप […]

Continue Reading