चीनबाट आइपुग्यो आठ लाख डोज भेरोसेल खोप

न्यूज अपडेट संवाददाता काठमाडौं, ३ भदौं चीनबाट आठ लाख डोज भेरोसेल खोप आइपुगको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार राति १२ बजे खोप नेपाल आइपुगेको हो। भोलि थप आठ लाख डोज भेरोसेल खोप नेपाल आउने बताइएको छ। व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले भने,खोप राति १२ बजे आइपुग्यो, अहिले खोप टेकु र […]

Continue Reading

नियन्त्रण उच्चस्तरिय समितिको ८ बुँदे काम

न्यूज अपडेट संवाददाता काठमाडौं, ३ भदौं सरकारले कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन तथा नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ। समितिलाई मुख्य ८ बुँदे काम तोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णय अनुसार गठन भएको ९ सदस्यीय समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल छन् भने […]

Continue Reading

२४ घण्टामा १६ हजार ४३८ नमुना परीक्षण गर्दा ३०७५ जनामा संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडौं, ३ भदौ पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पिअिसार परीक्षण […]

Continue Reading

सापारु औपचारिकतामा सीमित गरी मनाउन अनुरोध

न्यूज अपडेट, संवाददाता भक्तपुर, ३ भदाै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७८ सामान्य औपचारिकतामा सीमित गर्नेबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच बैठक सम्पन्न भयो । बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोग काठमाडौं उपत्यकालगायत देशैभरी दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको संक्रमणको कारण मृत्यु हुने मृतकको संख्या दिनदिनै बढिरहेको वर्तमान विषम परिस्थितिमा समेत […]

Continue Reading