सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ साउन फाइल तस्वीर अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिवद्ध भएको बताएका छन् । सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने उनले बताए । सोमबार आफ्नो स्वागतमा नेपाल पत्रकार महासंघले गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘आज बनेको गठबन्धन र गठबन्धन सरकार सञ्चार क्षेत्रको, प्रेस स्वतन्त्रताको पक्षमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ साउन पछिल्लो २४ घण्टामा ३ हजार १२५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ। […]

Continue Reading

२३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले भने- माघसम्म ५ करोड २२ लाख खोप आउँछ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ साउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्। राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना’मा आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ। उक्त कार्ययोजना वाचन […]

Continue Reading