मौद्रिक नीतिको प्रभाव शेयर बजारमा, कारोबार रकममा भने ऐतिहासिक रेकर्ड

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ साउन सेयर कारोबार रकम (टर्नओभर) ले नयाँ कृतिमान कायम गरेको छ । नेपालको पुँजी बजारमै आइतबार (साउन ३१) सबैभन्दा धेरै २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । नेप्से २४.८८ अंकले घटे पनि खरिदबिक्री रकमले ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको हो । मौद्रिक नीतिमा भएको एउटा […]

Continue Reading

अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता !

न्यूज अपडेट संवाददाता एजेन्सी, ३१ साउन अफगानिस्तानको लाघ्मान प्रान्तमा राष्ट्रिय सेनाको गाडीमा तालिवान । अफगानिस्तानको पूर्वी शहर जलालबादलाई कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । चारैतिरबाट तालिबान लडाकु प्रवेश गरेको गृह मन्त्रालयका एक उच्च अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् । एक साता पहिला मात्र तालिबानसामु काबुल तीन महिना […]

Continue Reading

नयाँ ‘टिम’ बनाउँदै कुलमान, महत्वपूर्ण निर्देशनालयमा नेतृत्व हेरफेर

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ साउन नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालका लागि आफ्नो ‘टिम’ बनाउन  शुरु गरेका छन् । नेतृत्व फेरिएसँगै माथिल्लो तहबाट जिम्मेवारी हेरफेर भएको शुरु भएको हो । उनले पहिलो चरणमा केही उपकार्यकारी निर्देशक र निर्देशनालय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् । घिसिङ कार्यकारी निर्देशकबाट विदा भएपछि  लाेडसेडिङ […]

Continue Reading

भारतमा २४ घण्टामा ३६ हजार कोरोना संक्रमित पुष्टि

न्यूज अपडेट संवाददाता एजेन्सी, ३१ साउन पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३ व्यक्ति कोरोना संक्रमित भएका छन्। १९ लाख ८६३ नमुना परीक्षण गर्दा ३६ हजार ८३ जनामा संक्रमण पुष्टि भएको हो। योसँग भारतमा हालसम्म ३ करोड २१ लाख ९२ हजार ५७६ व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ। त्यसैगरी ४९३ संक्रमितको मृत्यु भएको छ। भारतमा अहिलेसम्म […]

Continue Reading

२४ घण्टामा १२ हजार १०६ नमुना परीक्षण गर्दा २२१२ जनामा संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ साउन पछिल्लो २४ घण्टामा देशभर दुई हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ८८ जनाको पिअिसार परीक्षण […]

Continue Reading