पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ साउन पछिल्लो २४ घण्टामा २ हजार ५६८ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ। […]

Continue Reading

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले सय दिने योजना ल्याउँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ साउन सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक सय दिने योजना बनाउने भएको छ। गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित सुरक्षा अंगका प्रमुखको बैठकले राज्यका सबै पक्षको सहकार्य हुनुपर्ने निष्कर्ष निकालेको छ। कोरोना संक्रमणको तेस्रो लहर आउनुअघि नै सरकारको तयारी गरिसक्ने बैठकले निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले गृहसँग समन्वय […]

Continue Reading