भारतमा थप ३० हजार ९४१ जना कोरोना सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, १५ भदाै  भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ। पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै […]

Continue Reading

२४ घण्टामा १२२२२ नमुना परीक्षण गर्दा १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ११७ जनाको पिअिसार परीक्षण […]

Continue Reading

भक्तपुर नगरपालिका वडा नं. ३ वडा कार्यालय नवनिर्मित भवन उद्घाटन

न्यूज अपडेट, संवाददाता भक्तपुर, १५ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ वंशगोपालस्थित वडा कार्यालयको नवनिर्मित वडा कार्यालय भवन आइतबार उद्घाटन गरेको छ । साढे ३ तल्ले वडा कार्यालय भवनको शिलान्यास नगर प्रमुख प्रजापतिले २०७५ मंसिर २८ गते गरेको थियो भने २०७७ मंसिर २८ गते भवन निर्माण सम्पन्न भएको थियो । […]

Continue Reading