महादेवकाे सृष्टि गर्दै नवदुर्गागण, नकिं नियुक्तिकाे विवाद कायमै

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ साउन भक्तपुरकाे विश्व प्रसिद्ध जात्रा नवदुर्गामा आज महादेवकाे सृष्टि हुने भएकाे छ । आजैदेखि नवदुर्गागणकाे पुनर्जन्म हुने विश्वास गरिन्छ । पुनर्जन्मले विजया दशमीमा पुर्णता पाउनेछ । त्यसयता नवदुर्गामा मूल पूजारी नकिंकाे विवादलाइ सल्टाउन नसक्दा अझै पनि विवाद कायमै रहेकाे छ । प्रत्येक १२ वर्षमा १ परिवारलाइ जाने पालाेमा विवाद आउँदा […]

Continue Reading

आज घन्टाकर्ण चतुर्दशी पर्व, नेवारी समुदायमा आज गथांमुगः चह्रे मनाउँदै

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ साउन प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन भक्तपुर लगायत उपत्यकामा गठेमंगल चह्रे पर्व विशेष रुपमा मनाइन्छ । यसलाई घण्टा कर्ण चतुर्दशी पनि भनिन्छ । विशेषगरि नेवारी समुदायले मनाउने गठेमंगललाई नेपाल भाषामा गथांमुगः भनिन्छ। घण्टाकर्ण पर्वलाई उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा समेत मनाउने परम्परा रहेको छ । वर्षभरिका चतुर्दशीहरूमध्ये […]

Continue Reading