पछिल्लो २४ घण्टामा १९ हजार १२३ नमुना परीक्षण गर्दा ४९०४ जनामा संक्रमण, ३५ जनाकाे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैंं, २६ साउन  पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २१७ जनाको पिअिसार परीक्षण […]

Continue Reading

उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ साउन उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा […]

Continue Reading