सानिमा लाइफको आइपीओ बाँडफाँट मिति तोकियो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ साउन सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर आइपीओ बाँडफाँटको मिति तोकिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शनिबार बिहान ११ः ०० बजेदेखि बाँडफाँट हुने बताएको छ । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ […]

Continue Reading

यस्ताे छ आर्थिक वर्ष २०७८/७९ काे मौद्रिक नीति (पूर्णपाठ)

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ साउन कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिए । नीतिमा कोरोनाका कारण सबैभन्दा […]

Continue Reading

साहस उर्जाको आईपीओ आजदेखि खुला

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ साउन साहस उर्जा लिमिटेडले आज (साउन २९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन खुला गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र […]

Continue Reading

भारतमा तीन लाख ८५ हजार सक्रिय सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २९ साउन भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ। सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ। सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ साउन पछिल्लो २४ घण्टामा ३ हजार ९१५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ। […]

Continue Reading

यसपालिकाे सापारू (गाईजात्रा) पर्व औपचारिकतामा सीमित गरिने

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ साउन कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरु र जनप्रतिनिधिहरुसहितको बैठकले सापारुको दिन ताहा […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा क्वाठण्डौंस्थित सरस्वती फल्चा शिलान्यास

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंस्थित सरस्वती फल्चाको शुक्रबार एक समारोहबीच शिलान्यास गरेको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा रु. २४ लाखको लगत इस्टिमेटमा भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्न लागेको हो । शिलान्यास कार्यक्रममा उनले मौलिकता विनाको ऐतिहासिक सम्पदा पुनःनिर्माणको कुनै अर्थ नभएको बताए । […]

Continue Reading

नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ साउन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि […]

Continue Reading